गायिका धर्तिमा थापा मगरको आवाजमा”जोगी” (भिडियो सहित)
काठमाडौँ । पछिल्लो समयमा निकै चर्चा परिचर्चा बटुल्न सफल सर्जक रामु विरहीको लय तथा शब्द सिर्जनामा नयाँ लोक दोहोरी “जोगी” बजारमा आएको छ ।
गीतमा गायक सञ्जय परियार र गायिका धर्तिमा थापा मगरको आवाजमा सजिएको मार्मिक लोकदोहोरी गीत बजारमा आएको हो ।
छोटो समयमा नै यस गीतले अशंख्य श्रोता तथा दर्शकहरुको मन जित्नुले थप हौसला मिलेको गायक सञ्जयले बताए । निकै मार्मिकरुपमा तयार पारिएको गीतमा पिडाको भावलाई ...














