बिष्णु माझी र सुरोज थापाको स्वरमा “घाइते” मुटु” आयो (भिडियो सहित)
चैत १४ काठमाडौ-नेपाली लोकसांगीतिक क्षेत्रमा बिगत केही बर्ष अगाडि देखि निरन्तर सकृय रहदै एक सफल महिला म्युजिक भिडियो निर्देशकको परिचय स्थापित गराउन सफल निर्देशक हुन बबिता श्रेष्ठ । नेवारी समुदाय मा जन्मिएकी श्रेष्ठ ले नेपाली लोक गीत संगीत प्रतिको माया सद्भाव र मेहनत सहित निर्देशन गरेका थुप्रै गीतहरूले सांगीतिक बजारमा राम्रो चर्चा बटुल्न सफल छ्न ।
भर्खरै मात्र नयाँ म्युजिक भिडियो घाइते मुटु प्री...














