यस्तो बन्यो बर्षकै सुपरहिट लोकदोहोरी गीत “गंगा र जमुना“ हेर्नुृहोस भिडियो
अमृता भण्डारी , काठमान्डाँै
ब्लोसम म्युजिक प्रालीको प्रस्तुतीमा गायक मनोज थापा, सुरेश बैजु र गायिका विन्दा सुन्दासको आवाजमा सजिएको लोकदोहोरी एल्बम“गंगा र जमुना “गीतको भिडियो बजारमा आएको छ ।
गीतमा युवा युवती विचको प्रेमको कुरालाई निकै रोचक रुपमा प्रस्तुत गरिएको छ । आफुले निकै मन पराएको तर परिवारको सदस्यबाट मञ्जुरी नभएको अवस्थाको प्रेमको प्रसङगलाई गीतमा समेटिएको छ ।
मनोज थापाको शब्द सिर्जना त...














