बिजय पुन र उशा उप्रेतिको अभिनयमा धुर्वको “गल्बन्धि बैना” बजरमा
काठमाण्डौ । धेरै गीतहरुलाई ओझेल पार्ने सम्भावनामा एक गीत भर्खरै सार्वजनिक भएको छ । उक्त गीत धुर्व जी.सि को नाममा 'गल्बन्धि बैना, बोलको रहेको छ । गायक तथा सर्जक धुर्वले यस भन्दा पहिले पनि थुप्रै गीत बजारमा ल्याइसकेका छन् । उनले केहि बिकृतिजन्य लोक दोहोरी गीतले छोपेको सांगीतिक क्षेत्रलाई सङ्ग्लो बनाउनेमा यस गीतको महत्वपुर्ण भूमिका रहने बिश्वास गरेका छन् ।
प्रस्तुत गीतमा धुर्व जी.सि र एलिना चौहान...














