गायिका शर्मिला विसी र गायक टेक बहादुर सुनार को आवाजमा ‘ तिहारै आयो ’ हेर्नुहोस भिडियो ।
काठमान्डाँै , कात्र्तिक १८
नेपालीहरुको दोश्रो महान पर्व तिहारलाई लक्षित गरेर मौलिक सिर्जना कलाकारहरुले बजारमा ल्याउने क्रम बढ्दो मात्रामा रहेको छ । गायिका सर्मिला विसी र गायक टेक बहादुर सुनार को आवाजमा सजिएको तिहारको कोशेली ‘ तिहारै आयो ’ गीतको भिडियो बजारमा आएको छ ।
अनिल चन्द घायलको शब्द सिर्जना तथा लय सिर्जनामा गीत तयार गरिएको हो । तिहारको महत्व भिडियोमा देखाइएको छ । गीतमा मौलिक पनको अधिक प्...














