रुद्र के.सी र अनु पराजुलीको बिछोड (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपाली लोक संगीतलाई नै आफ्नो जिबन ठानेर बिगत निकै लामो समय यता यस क्षेत्रमा क्रियासिल दोलखाली प्रतिभावान कलाकार उद्धब घिमिरेले हाल सम्म धेरै गीतहरु बजारमा ल्याइसकेका छन् । लोक भनेको समाज हो र समाजका रहनसहन लाई गीत संगीतको माध्यम बाट कलाकारहरु बाहिर ल्याउन पर्दछ भन्ने मान्यता राख्ने उनि, अहिले समय र समाजको मागलाई आफ्नो स्वर मार्फत शब्द संगीतमा बुन्ने गर्दछन् ।
सोहि क्रममा ...














