अहिले सम्मकै मार्मिक देउसी भैलो “ मान्छेको मन ” हेर्नुहोस भिडियो सहित
रोशन पोखरेल, काठमान्डाँै , कात्र्तिक १५
मौलिक लोक सिर्जनाले जनजिवनका हरेक आयामहरुलाई समेटने क्रममा वियोगान्त मौलिक लोक भाका समेटिएको देउसी रे भाका समेटिएको गीत “ मान्छेको मन ” बोलको गीतको भिडियो बजारमा आएको हो । रमाइलो चार्ड तिहार मनाउन पाउदा र आफना चेली बेटीहरु सगँ माया साटन पाउदा निकै खुसी हुने गर्दछन । दाजु भाई नहुदाँ दिदिबहीनीमा हुने पिडालाई गीतमा चेलिको मनमा हुने पिडालाई निकै मार्मिक रुपमा ...














