चर्चित मोडल करिष्माले किन ‘ भयो की ढाँटे झै ’ भयो की भने त निर्देशक काजिशले हेर्नुहोस भिडियो सहित

चर्चित मोडल करिष्माले किन ‘ भयो की ढाँटे झै ’  भयो की भने त निर्देशक काजिशले हेर्नुहोस भिडियो सहित
रोशन पोखरेल , काठमाडौँ , असोज ९ नेपाली लोकदोहोरी गायनको क्षेत्रमा स्थापित बनिसकेका गायक हुन गायक दामोदर भण्डारी । मौलिक लोक गीतलाई संरक्षण गर्ने क्रममा यस बर्ष संयोग म्युजिक सोलुसनको प्रस्तुतीमा सर्वोकृष्ट लोक भाका ‘ भयो की ढाँटे झै ’ बजारमा आएको छ । गायक दामोदर भण्डारी र गायिका देवी धर्तिको गीतमा सुमधुर आवाज रहेको छ । मायालु तरिकाबाट जिवनका बास्तविक भोगाईलाई समेटिएको छ । दामोदर भण्डारीको मौलि...

पन्चेबाजाको तालमा पिंडा समेटिएको दशैं गीत “चुहिने भाछ घर” (भिडियो सहित)

पन्चेबाजाको तालमा पिंडा समेटिएको दशैं गीत “चुहिने भाछ घर” (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपाली संगीतको क्षेत्रमा लागेका कलाकारहरुको तर्फबाट कसरी हुन्छ आफ्ना श्रोता एवं दर्शकहरुको लागि पृथक स्वाद दिने भन्ने सधै चिन्ता बनेको हुन्छ । यसैलाई ध्यानमा राखेर शिब दर्शन डिजिटल प्रा.लि ले पन्चेबाजामा सुसजित दशैँ गीत "चुहिने भाछ घर" बोलको गीतलाई सार्बजनिक गरेको छ । गायत्री थापाको प्रस्तुतिमा रहेको यस गीतमा लय शब्द बबी जी.सी को रहेको छ । पन्चेबाजाको तालमा नाच्न मन लाग्ने तर...

सारिका र सन्तोष मरेको छैन भन्दै एकै साथ् (भिडियो सहित)

सारिका र सन्तोष मरेको छैन भन्दै एकै साथ् (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपाली संगीतका पारखीहरुका लागि एक निकै मन छुने गीतको म्युजिक भिडियो भर्खरै सार्बजनिक भएको छ ।बिगत नकै लामो समय यता गीत लेखनको भूमिकाबाट अशंख्य संगीत पारखिहरुको सांगीतिक ढुकढुकी बन्न सफल सन्तोष के वास्तोला र सारिका के.सी को अभिनय रहेको प्रस्तुत गीत जिबन खड्का र टेक बहादुर खड्काको ‘मरेको छैन’ हो । यस गीतमा बन्दना पाण्डेको र जिबन खड्काको सुमधुर स्वर रहेको छ । मेशना डिजिटलले बजार...

फेरी दुनिया रुवाउने गीत “मरे बाकसमा” आयो (भिडियो सहित)

फेरी दुनिया रुवाउने गीत “मरे बाकसमा” आयो (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीतको क्षेत्रमा प्रकाश सपुतको छुटै उच्च पहिचान स्थापित भैसकेको छ । त्यसैले पनि उनि पछिल्लो समयमा धेरै गीतहरुको म्युजिक भिडियोमा देखिन थालेका छन् । सोहि क्रममा बाध्यता र बिबस्ता को कारण परदेशिनु परेको अशंख्य परदेशी यथार्थपरक एक गीतमा पनि प्रकाश फेरी देखिएका छन् । पानस डिजिटल प्रा.लि ले सार्बजनिक गरेको अजय बिस्वकर्माको "मरे बाकसमा" बोलको गितको म्युजिक भिडियोमा प...

अशंख्य परदेशीहरुको यथार्थमा यसरी दुबे मोडल सबिन गौतम (भिडियो सहित)

अशंख्य परदेशीहरुको यथार्थमा यसरी दुबे मोडल सबिन गौतम (भिडियो सहित)
संगीत सरोबर डट कम–राजु बोहरा–काठमाडौँ । नेपाली लोक संगीतको क्षेत्रमा फरक-फरक धारको गीतहरु बजारमा आइरहेका छन् ।यस भित्र कुनै पनि गीतको वास्तविकता झल्काउनको लागि म्युजिक भिडियोहरुको महत्वपुर्ण भूमिका रहेको हुन्छ । यसै क्रममा भर्खरै बजारमा आएको रामहरी चौलागाईंको दशैँ बिशेष गीत "परदेशीको कहानी" बोलको गीतलाई पनि निर्देशक तथा मोडल सबिन गौतमले गीतको भाव भित्र रहेर अझै थप प्रष्ट पार्ने कोसिस गरेका छन् । ...

गायक विनय खत्री र गायिका देवी धर्ति को ‘ सम्झनालाई सलल छ ’ भिडियो सहित

गायक विनय खत्री र गायिका देवी धर्ति को ‘ सम्झनालाई सलल छ ’ भिडियो सहित
काठमाडौँ , असोज ८ नेपाली लोक दोहोरी क्षेत्रमा सफल मानिएकी गायिका देवी धर्ती र गायक विनय खत्रीको आवाजमा आशिष म्युजिक प्रालीको प्रस्तुतीमा मन्जु खत्रीको ‘ सम्झनालाई सलल छ ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । मायालुको यादमा रहेका प्रेमी र प्रेमिकाको सम्वादहरुलाई गीतमा समेटिएको छ । नेत्र अर्यालको शब्द तथा खुमन अधिकारीको लय सिर्जनमा गीत तयार गरिएको छ । पुर्वका विभिन्न ठाउँमा छायाँकन गरिएको भिड...

सञ्चिता शाही र शहिद खानको अभिनयमा ‘ गामवेशी ’ भिडियो सहित

सञ्चिता शाही र शहिद खानको अभिनयमा ‘ गामवेशी ’ भिडियो सहित
रोशन पोखरेल , काठमाडौँ , असोज ८ विरानो परदेशमा आफना आफन्त र साथीहरुलाई छोडेर जादाँको अवस्थालाई नरमाइलो लाग्नु स्वाभाविक हो । आफनी प्राण प्यारी श्रीमति र घर परिवारका सदस्यलाई छोडेर जिवनमा खुशी हुने आकाक्षा बोकेर खाडी मुलुकमा पसिना बगाउन विवस नेपाली युवाको विषयवस्तुलाई समेटेर देवी म्युजिक सोलुसनको प्रस्तुतीमा सविता परियार र उमर खानको दशैँ तिहारको कोशेली ‘ गामवेशी ’को भिडियो सार्वजनिक भएको छ । ...

देवी घर्ति र बिक्रम क्षेत्रीको स्वरमा दशैं गीत “रातो टिका जमरा” सार्बजनिक (भिडियो सहित)

देवी घर्ति र बिक्रम क्षेत्रीको स्वरमा दशैं गीत “रातो टिका जमरा” सार्बजनिक (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । विजय दशमि तथा दिवालिको शुभकामना सहित पछिल्लो पटक बिभिन्न दशैँ तिहार संग संबन्धित गीतहरु सार्बजनिक हुने क्रम बढ्दो रहेको छ । सोहि क्रममा मेशना डिजिटल प्रा.लि ले  बिक्रम क्षेत्रीको दशैँ बिशेष लोक सांगीतिक कोसेली "रातो टिका जमरा" बोलको गीत पनि भर्खरै बजारमा ल्याएको छ । यस गीतमा देवी घर्ति र बिक्रम क्षत्रीको सुमधुर स्वर रहेको छ ।बिशेष गरेर बाध्यता र बिबस्ताको कारण परदेशमा रहेर आफ...

“मानव निर्मित झर्ना डाँडा गाउँ जङ्गल रिसोर्टमा”

“मानव निर्मित झर्ना डाँडा गाउँ जङ्गल रिसोर्टमा”
काठमाडौ, असोज ७ - नेपाल पर्यटन प्रबर्द्धन, बिकाश र संरक्षणमा टेवा पुराउने उद्देश्यले डाँडा गाउँ जङ्गल रिसोर्टको मानव निर्मित झर्ना समुद्घाटन समारोह यहि असोज ६ गते भब्य रुपले सम्पन्न भएको छ । रिसोर्टका अध्यक्ष गोपाल बर्देवाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा रास्ट्रीय लोक तथा दोहोरी गीत प्रतिष्ठानका निबर्तमान अध्यक्ष चन्द्र शर्मा , उपत्यका समन्वय समिती का अध्यक्ष पिएन सापकोटा , गायिका सुनितामी ...

शिरबन्दी डिजिटल बाट बजारमा आयो “तिमि जुन आकाशको” (भिडियो सहित)

शिरबन्दी डिजिटल बाट बजारमा आयो “तिमि जुन आकाशको” (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । बिगतका धेरै बर्ष यता नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा क्रियासिल रहेका दोलाखाली युवा कलाकार केशर लामाको कर्णप्रिय स्वर लहरीमा "तिमि जुन आकाशको" बोलको गीतलाई भर्खरै शिरबन्दी डिजिटल प्रालिले सार्बजनिक गरेको छ । केशरलाई गायनमा गायिका कृष्णा परियारले पनि स्वरमा साथ दिएकी छिन् । लिला लामाको प्रस्तुतिमा बजारमा आएको यस गीतलाई लय केशर लामाले तयार पारेका हुन् भने शब्द लिला ल...