गायिका चन्द्रकला कंवर र गायक सविन रसाइलीको मौलिक तिज गित “साली भेना”(भिडियो सहित)
आर पोखरेल ,काठमाडौँ, साउन ७ । बिगत निकै लामो समय देखी नेपाली गीत संगीतका पारखीहरुको ढुकढुकी बन्न सफल गायक सविन रसायलीको मौलिक तिज गित “साली भेना”को अडियो तथा भिडियो वजारमा सार्वजानिक भएको छ । रमाइलो पारामा मौलिक भावहरुलाई गायक सविन रसाइली र गायिका चन्द्रकला कंवरको आवाजमा रहेको गीत बजारमा आएको हो । गीतको भिडियो लाई पुजा डिजिटल म्युजिक प्रालीले बजारमा ल्याएको हो ।
सविन रसाइलीको उत्कृष्ट शव्द मौल...














