गायक नकुल गौत्तम र सावित्री जोशीको आवाजमा रहेको ” गाजलु तस्विर ” ” हेर्नुहोस भिडियो सहित
रोशन पोखरेल, काठमान्डाँै , जेष्ठ ५
लोकदोहोरी गीत संगीतको क्षेत्रमा स्थापित बनिसकेका गायक नकुल गौत्तम र सावित्री जोशीको आवाजमा रहेको ” गाजलु तस्विर ” गीतको भिडियो बजारमा आएको छ । लोक दोहोरी गीतमा दुखका भावका गीतको बाढी आइरहेको अवस्थामा आम दर्शक तथा श्रोतालाई डान्सिङ गीत बजारमा आएको हो । नेत्र प्रसाद ज्ञवालीको को शब्द तथा लय सिर्जनामा रहेको गीतमा आफनी मायालुलाई आफनो जिवन साथी बन्नको लागी अनुरोध ...














