मोडल सारिका केसीको मनको कुनामा अर्का मोडल रमेश थापाले डेरा
काठमाडौं । म्युजिक भिडियोमा जमेकी मोडल सारिका केसीको मनको कुनामा अर्का मोडल रमेश थापाले डेरा जमाएका छन् । बास्तबिक जिवनमा नभई एक म्युजिकमा हो । थापाले यस्तो बास वास्तविक रपमै नभएर हालै सार्वजनिक भएको गीतको म्युजिक भिडियोमा पाएका हुन् ।
शिरबन्दी डिजिटलले बजार व्यवस्थापन गरेको लोक तथा दोहोरी गीत मेरो मनको कुनामा भित्र जमुना गैरे र विशाल पाख्रिनको संयुक्त शब्द र स्वर समेत रहेको छ भने गीतमा लय सिम...














