गायक रामजी खाँडको मार्मिक लोकदोहोरी गीत ” दुई मुटुको धड्कन ” हेर्नुहोस भिडियो सहित
काठमान्डाँै , जेष्ठ १३
नेपाली मौलिक सिर्जनालाई आफना दर्शक तथा श्रोता माझमा सर्वोकृष्ट रचनाहरु बजारमा ल्याउने क्रममा शिव दर्शन म्युजिक प्रालीको प्रस्तुतिमा समर्पित मन पुष्कलको ” दुई मुटुको धड्कन ” को भिडियो आज बाट सार्वजनिक भएको छ ।
लोक दोहोरी गीत संगीतको क्षेत्रमा मा एउटा राम्रो स्थान बनाउन सफल गायक रामजी खाँड र गायिका देवि धर्ति मगरको सो गीतमा आवाज रहेको छ । मौलिक सिर्जना भएकाले भिडियो त...














