प्रतिभावान कलाकार इन्द्र मगरको नयाँ गीत “कल्की मजुरैको” बजारमा (भिडियो सहित)
काठमाण्डौ कार्तिक २१ - गायक तथा सर्जक इन्द्र मगरले आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा लोक दोहोरी गीत "कल्की मजुरैको" सार्बजनिक गरेका छन् । कालो बोको बोलको गीतबाट आफ्नो सांगीतिक यात्रा सुभारम्भ गरेका उनले आफ्नो संलग्नतामा अहिले सम्म नक्कले ड्राइभरले उडायो, नत्र पोइल जान्छु, मन सुमन, खरी जुका, भैगो बिर्सिदेउ, अकबरे खुर्सानी, दशैँ तिहार आयो दैलोमा लगायत गीतहरुलाई सार्बजनिक गरिसकेका छन् । इन्द्रले यी गीत...













