प्रकाश कटुवाल र उमा श्रेष्ठको स्वरमा तीज गीत “घण्टा” सार्बजनिक (भिडियो सहित)

प्रकाश कटुवाल र उमा श्रेष्ठको स्वरमा तीज गीत “घण्टा” सार्बजनिक (भिडियो सहित)
काठमाण्डौ श्रावन ०१ - लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् । तिज आऊन करिव डेढ महिना बाकि छ, तर बजारमा तिजको रौनक सुरु भईसकेको छ, बजारमा तिज लक्षित गितहरु आऊन थालिसकेका छन् । यसैविच लोकप्रिय दोहोरी गायक प्रकाश भट्टको यस बर्षको पहिलो तिज कोसेली "घण्टा" भखर्रै सार्वजनिक भएको छ । सुप्रसिद्ध गायक प्रकाश कटु...

पशुपति शर्मा र रेनुका भट्टराईले गाएको तिज गित ‘कति नक्कल पार्न मन लाहोला’ बजारमा (भिडियोसहित)

पशुपति शर्मा र रेनुका भट्टराईले गाएको तिज गित ‘कति नक्कल पार्न मन लाहोला’ बजारमा (भिडियोसहित)
पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ भने नेपाली लोक गित संगितलाई चौतर्फि रुचाईएको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भमा बजारमा धेरै सर्जकहरुले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् । लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउ...

जेनिशा गौतमको स्वरमा ‘मंहगी ले मार्यो बरि लै ’ सार्वजनिक

जेनिशा गौतमको स्वरमा ‘मंहगी ले मार्यो बरि लै ’ सार्वजनिक
काठमाण्डौं । जेनिशा गौतमको स्वरमा ‘मंहगी ले मार्यो बरि लै ’नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । हालै युटुब मार्फत सार्वजनिक भएको गीतमा असोक गुरुङ्गको शब्द सुवास भुसालको संगीत रहेको छ । गीतका एरेजर उदय राज पौडेल हुन् ।महिलाहरुको महान पर्व हरितालिका तिजमा मंहगीले नेपाली चेलीलाई पारेको प्रभावलाई चित्रण गरेको छ । ‘मंहगी ले मार्यो बरि लै ’ गीतलाई गायिका, मोडल तथा समाजेसेवी जेनिशा गौतमले निर्माण...

उमेश श्रेष्ठको लय र देबेन्द्र लामिछानेको शब्दमा दुई बुढी नम्बरी (भिडियो सहित)

उमेश श्रेष्ठको लय र देबेन्द्र लामिछानेको शब्दमा दुई बुढी नम्बरी (भिडियो सहित)
काठमाण्डौ असार ३१ - नेपाली नारीहरुको महान चाड हरितालिका तीज २०७९ लाई लक्षित गर्दै फरक-फरक स्वादका गीत संगीतहरु सार्बजनिक भइरहेका छन् । सोहि क्रमममा आफ्नै कला संस्कृति र मौलिकको जगेनार्थ उमेश श्रेष्ठ र सलिना मोक्तानको संयुक्त प्रस्तुति "दुई बुढी नम्बरी" भर्खरै सार्बजनिक भएको छ । उनले यस भन्दा अगाडी पनि कहाँको मैच्याङ्ग चिटिक्कै, काभ्रे ढुंगखर्क लगाएतका थुप्रै गीत संगीत बजारमा ल्याएर अशंख्य श्रोता त...

नेपाल आइडल सिजन ४ का विजेता भुुपेन्द्र थापा मगरको स्वरमा मेरी आमा सार्वजनिक

नेपाल आइडल सिजन ४ का विजेता भुुपेन्द्र थापा मगरको स्वरमा मेरी आमा सार्वजनिक
काठमाण्डौं । नेपाल आइडल सिजन ४ का विजेता भुुपेन्द्र थापा मगरको स्वरमा रहेका मेरी आमा गीतको भिडियो सार्वजनिक भएको छ । दिपक थापा माइथाने मगरको शब्द तथा राज कुमार बगरको संगीतमा रहेको गीतमा राजु कार्कीको एरेन्ज रहेको छ । गीतमा जन्मदिने आमाको बारेमा गरिएको छ । आफुलाई हुकाएर आजको स्थान सम्म पुयाएरको आफनी आमा प्रति कृतज्ञ रहेको गीतकार दिपक थापाले बताए । आफनो जन्मदिनको अवसरमा आमाको विषयमा चर्चा गरिएको ग...

गोबिन्द घोरासैनी र शारदा रसाइलीको स्वरमा “कुटुली” सारा दुनियाँको मन जित्दै (भिडियो सहित)

गोबिन्द घोरासैनी र शारदा रसाइलीको स्वरमा “कुटुली” सारा दुनियाँको मन जित्दै (भिडियो सहित)
काठमाण्डौ असार ३० - नेपालि मौलिक लोक दोहोरीका प्यासी मनहरुका लागि केन्द्रित गर्दै भर्खरै मात्र संगीत आश्रम नेपालले एक निकै कर्णप्रिय गीतलाई सार्बजनिक गरेको छ । उक्त गीत गोबिन्द घोरासैनी र शारदा रसाइलीको प्रस्तुतिमा "कुटुली" बोलको रहेको छ । गीत निकै लोभ लाग्दो बनेको छ । सुन्दै बसेको ठाउँबाट उठेर नाचौं नाचौं लाग्ने गीतमा स्वर शारदा रसाइली र गोबिन्द घोरासैनीको रहेको छ । यस गीतलाई लय सिर्जना तथा स...

आठ जना कलाकारले कुटुली नचाउँदै (भिडियो सहित)

आठ जना कलाकारले कुटुली नचाउँदै (भिडियो सहित)
काठमाण्डौ असार ३० - नेपालि मौलिक लोक दोहोरीका प्यासी मनहरुका लागि केन्द्रित गर्दै भर्खरै मात्र संगीत आश्रम नेपालले एक निकै कर्णप्रिय गीतलाई सार्बजनिक गरेको छ । उक्त गीत गोबिन्द घोरासैनी र शारदा रसाइलीको प्रस्तुतिमा "कुटुली" बोलको रहेको छ । गीत निकै लोभ लाग्दो बनेको छ । सुन्दै बसेको ठाउँबाट उठेर नाचौं नाचौं लाग्ने गीतमा स्वर शारदा रसाइली र गोबिन्द घोरासैनीको रहेको छ । यस गीतलाई लय सिर्जना तथा संगीत...

दिलिप रेग्मीको निर्देशन तथा अभिनयमा ‘गुनासो…’ चर्चामा [ भिडियो ]

दिलिप रेग्मीको निर्देशन तथा अभिनयमा ‘गुनासो…’ चर्चामा [ भिडियो ]
काठमाडौँ- पछिल्लो समयमा ब्यापक रुचाइएका मोडल तथा निर्देशक दिलिप रेग्मीको निर्देशन तथा अभिनयमा देशभक्ति लोकदोहोरी गीत 'गुनासो...' रिलिज भएको छ । झझल्को डिजिटल नामक युटुब च्यानल मार्फत रिलिज गरिएको गीतले छोटो समयमा नै चर्चा बटुल्न सफल भएको हो । गायक कुशल बिश्वकर्माको आवाजमा रहेको गीतलाई सर्जक शक्ति क्षेत्रिले शब्द लेखेका हुन् । चर्चित सर्जक तथा गीतकार एकनारायण भण्डारीले शक्ति क्षेत्रिको शब्दलाई ...

सोह्र सत्र बैंशको उन्मादमा केन्द्रित लोक दोहोरी गीत “सोझा सिधाको” सार्बजनिक (भिडियो सहित)

सोह्र सत्र बैंशको उन्मादमा केन्द्रित लोक दोहोरी गीत “सोझा सिधाको” सार्बजनिक (भिडियो सहित)
काठमाण्डौ असार २७ - सोह्र सत्र बैंशको उन्मादलाई केन्द्रित गरेर भर्खरै मात्र एउटा लोक दोहोरी गीत सार्बजनिक भएको छ । अरुणा गिरी र पासाङ्ग शेर्पाको प्रस्तुतिमा रहेको "सोझा सिधाको" बोलको उक्त गीतमा लय अरुणा गिरीको रहेको छ भने शब्द अशोक कुमार सापकोटाको रहेको छ । राम स्याङ्गतान अफिसिएल युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको यस गीतमा पासाङ्ग शेर्पा र अरुणा गिरीको सुमधुर स्वर सुन्न सकिन्छ । यस गीतका ...

ब्यस्त कलाकार राज तामाङ्ग प्रकाश आयुष्मा कार्की र दिपा खड्काको अभिनयमा आयो “सोझा सिधाको”

ब्यस्त कलाकार राज तामाङ्ग प्रकाश आयुष्मा कार्की र दिपा खड्काको अभिनयमा आयो “सोझा सिधाको”
काठमाण्डौ असार २७ - सोह्र सत्र बैंशको उन्मादलाई केन्द्रित गरेर भर्खरै मात्र एउटा लोक दोहोरी गीत सार्बजनिक भएको छ । अरुणा गिरी र पासाङ्ग शेर्पाको प्रस्तुतिमा रहेको "सोझा सिधाको" बोलको उक्त गीतमा लय अरुणा गिरीको रहेको छ भने शब्द अशोक कुमार सापकोटाको रहेको छ । राम स्याङ्गतान अफिसिएल युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको यस गीतमा पासाङ्ग शेर्पा र अरुणा गिरीको सुमधुर स्वर सुन्न सकिन्छ । यस गीतका प्...