गीतकार देबी पराजुलीको नयाँ तीज गीत “लगनको सारी” सार्बजनिक
काठमाडौं / नेपाल
महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै गर्दा तीज विशेष गीतहरु बजारमा आउने क्रम जारी छन् । सोही क्रममा गीतकार देबी पराजुलीको नयाँ तीज गीत “लगनको सारी” को म्युजिक भिडियो OSR digital को युटुब मार्फत सार्वजनिक भएको छ ।
चुलोचौंको मेलापात देखि नारीहरु राज्य संचालन साथै नीति निर्माणको उच्च स्थानमा पुग्न सकेको, विभिन्न प्राबिधिक ज्ञान देखि उच्च शिक्षा हासिल गरेकोले नारीहरुमा निर...














