गायक अर्जुन पन्तको स्वरमा मौलिक गीत ‘बुढि पिडित’ सार्वजनिक
काठमाडौं ः गायक अर्जुन पन्त र गायिका जमुना पौडेल लामिछानेको स्वरमा रहेको मौलिक गीत ‘बुढि पिडित’ सार्वजनिक भएको छ । गीतमा बालकलाकार सगुन आचार्य र अपर्ण परियार समेतको स्वर रहेको छ । गीतमा गायक अर्जुनकै शब्द तथा संगीत रहेको छ ।
मौलिक लोक लयमा आधारित गीत भएको कारणले पनि आमदर्शक तथा स्रोतले मन पराउनेमा आशावादी रहेको गीतका सर्जक अर्जुन पन्तले बताए । एम थापाले गीतलाई एरेन्ज गरेका छन् । निशान एस ...














