वरिष्ठ अभिनेत्री रश्मी भट्ट अभिनित मिलन श्रेष्ठको ‘फर्किन चाहन्छु’ सार्वजनिक ( भिडियो )
काठमाडौं । वरिष्ठ अभिनेत्री रश्मी भट्ट अभिनित गायक मिलन श्रेष्ठको 'फर्किन चाहन्छु' गीतको म्युजिक भीडीयो सार्वजनिक भएको छ चर्चित गीतकार /संगीतकार आसुसेन लामाको शब्द संगीत रहेको गीतमा रिकेश गुरुङको एरेन्ज रहेको छ ।
देशमा बिध्यमान बैदेशिक रोजगारी र अहिलेको नेपाली समाजलाई चित्रण गरिएको गीतको भिडियोमा लोकप्रिय कलाकार रश्मी भट्ट , गायक मिलन र आदि पौडेलको अभिनय रहेको छ ।
युवराज वाइबाको निर्देशन...














