आठ जना कलाकारले कुटुली नचाउँदै (भिडियो सहित)
काठमाण्डौ असार ३० - नेपालि मौलिक लोक दोहोरीका प्यासी मनहरुका लागि केन्द्रित गर्दै भर्खरै मात्र संगीत आश्रम नेपालले एक निकै कर्णप्रिय गीतलाई सार्बजनिक गरेको छ । उक्त गीत गोबिन्द घोरासैनी र शारदा रसाइलीको प्रस्तुतिमा "कुटुली" बोलको रहेको छ । गीत निकै लोभ लाग्दो बनेको छ । सुन्दै बसेको ठाउँबाट उठेर नाचौं नाचौं लाग्ने गीतमा स्वर शारदा रसाइली र गोबिन्द घोरासैनीको रहेको छ । यस गीतलाई लय सिर्जना तथा संगीत...






![दिलिप रेग्मीको निर्देशन तथा अभिनयमा ‘गुनासो…’ चर्चामा [ भिडियो ]](https://www.entertainmentkhabar.com/wp-content/uploads/2022/07/1-1-300x200.jpg)







