निक्स शर्मा र सृजना किराँतीको अभिनय “डाँडा घरे दाई” बजारमा (भिडियो सहित)
नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा ब्यसाहिकतालाई ध्यानमा राखेर प्रसस्त गीत बजारमा आउने गरेका छन् । कुनै पनि श्रीजना तयार गरिसकेपछि त्यसको आर्थिक प्रतिफल पनि प्राप्त होस् भन्ने चाहना त जो कोहीलाई हुने गर्दछ । यद्धपि ब्यवासाहिकता लाई केन्द्रित गरेर तयार गरिएका गीत संगै मौलिकपन लुकेका गीतहरुले पनि ब्यसाहिकता प्राप्त गरेमा, आउने पिंडीहरुले लोक तथा दोहोरी गीत संगीतको यथार्थ स्वाद बुझ्ने मौका...














