ढकालले ल्याए “बेली र चमेली” भिडियो सहित)
काठमाण्डौ भाद्र ०१ - सदैब आफ्ना प्रस्तुतिहरुमा मौलिकताको खोजि गरिरहने दिपक ढकालले पुनः अर्को गीत भर्खरै बजारमा लिएर आएका छन् । उनले यस अघि पनि थुप्रै गीतहरु बजारमा ल्याईसकेका छन् । यस पटक भने दिपकको "बेली र चमेली" बोलको गीत बजारमा आएको हो ।
प्रस्तुत गीतमा दिपक ढकाल र पार्वती कार्कीको सुमधुर स्वर रहेको छ । गीतको भावनुसार संत्यनारायणको पुजामा पुरुष र महिला बिचको दोहोरी घमासान समाबेस गरिएको छ । "...














