पिपल छायाँले पछी मोहन खड्काको “बुट्टे रुमाल लैजानु चिनु” सार्बजनिक (भिडियो सहित)

पिपल छायाँले पछी मोहन खड्काको “बुट्टे रुमाल लैजानु चिनु” सार्बजनिक (भिडियो सहित)
काठमाण्डौ बैशाख ११ । बिशेष गरेर नयांलाई प्रोत्साहन र पुरानोलाई सम्मान गर्दै नेपाली लोक तथा दोहोरी गीत संगीत क्षेत्र सम्वृद्धिका निमित्त अवारात्र खटिरहेका मोहन खड्काले पुनः अर्को लोक दोहोरी गीत बजारमा लिएर आएका छन् । उनले केहि समय अगाडी मात्रै "पिपल छायाँले" बोलको गीत बजारमा लिएर आएका थिए । यसै गीतको चौतर्फी सफलता पछी मोहन खड्काको पछिल्लो लोक दोहोरी गीत "बुट्टे रुमाल लैजानु चिनु" बोलको रहेको छ । ...

पुराना लोकगायक नबिन ढुङ्गेल र नबराज घोरासैनी ‘चन्द्र कुमारी’ लिएर आए (भिडियो)

पुराना लोकगायक नबिन ढुङ्गेल र नबराज घोरासैनी ‘चन्द्र कुमारी’ लिएर आए (भिडियो)
काठमाडौं । ‘चन्द्र कुमारी’ बोलको गीतको भिडियोसहित बजारमा आएको छ । गीतमा पुराना लोक श्रस्टा नबिन ढुंगेल, नबराज घोरासैनी,मंजु गौतम र मनिषा घोरासैनीको रहेको छ । गीतमा नबराज घोरासैनीको शब्द,नबिन ढुंगेलको सङ्कलन र कमल सौरागले संगीत संयोजन रहेको छ । गायक ढुङ्गेल तथा घोरासैनीको यो पहिलो सहकार्य पनि हो। सन्तोष राजबाहकको कोरीयोग्राफी रहेको भिडियोलाइ राज के.सीले निर्देशन गरेका छन। भिडियोमा बिक्रम नेपा...

‘पिरतीको लुडो’ खेल्दै यश र तेजुला (भिडियो)

‘पिरतीको लुडो’ खेल्दै यश र तेजुला (भिडियो)
शिला विष्ट र विपिन घिमिरेको स्वरमा रहेको ‘पिरतीको लुडो’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गायक घिमिरेकै संगीत रहेको गीतमा लक्ष्मी घिमिरेको शब्द रचना रहेको छ । गीतका एरेन्जर राजन इशान हुन् । डान्सिङ थिमको रोमान्टिक गीतमा नायक यशराज गराज र तेजुला खतिवडाको अभिनय रहेको छ । भिडियोमा यशराजको नृत्यले ध्यान खिच्छ । लुजाव सिंहको निर्देशनमा तयार भएको भिडियोमा टेकेन्द्र शाहको सम्पादन र निर्देशक सिंह...

कस्तुपको ‘सिलौटोमा चटनी’को चर्चा, कुलेन्द्र, रामजी, ज्योति र प्रितिको ठुम्का (भिडियो)

कस्तुपको ‘सिलौटोमा चटनी’को चर्चा, कुलेन्द्र, रामजी, ज्योति र प्रितिको ठुम्का (भिडियो)
काठमाण्डौ। कस्तुप पन्तको शब्द रचना र संगीत रहेको ‘सिलौटोमा चटनी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । कस्तुपको आज (बैशाख ९ गते) जन्मदिन समेत हो । उनले जन्मदिनको नजिकै यो गीत डिजिटल रिलीज गरेका थिए । कुलेन्द्र विश्वकर्मा र समीक्षा अधिकारीको स्वर रहेको गीतमा आशिश अविरलको संगीत संयोजन रहेको छ । शंकर विसीको निर्देशन रहेको गीतको भिडियोमा राजमी खाँड, कुलेन्द्र विश्वकर्मा, ज्योति मगर र प्रिती आलेले न...

११ बर्षिया बाल गायिका सगुन आचार्यको आवाजमा ”गल्ती के थियो खै “ भिडियो सहित

११ बर्षिया बाल गायिका सगुन आचार्यको आवाजमा ”गल्ती के थियो खै  “ भिडियो सहित
काठमाण्डौं । नेपाली लोकदोहोरी गीत संगीतमा बालबालिका को स्वरमा रहेका गीतहरु पछिल्लो समय निकै चर्चामा रहेका छन । ११ वाल गायिका सगुन आचार्य र गायक अर्जुन पन्तको आवाजमा रहेको ”गल्ती के थियो खै “ गीतको भिडियो न्यु अन्जना डिजिटल मिडिया प्रालीको अफिसियल युटुव मार्फत सार्वजकि भएको छ । सानो बालापनको मायालाई गीतमा समेटिएको छ । अर्जुन पन्तको शब्द तथा लय सिर्जना रहेको छ । दिपक गिरीको छायाँकन ,निरञ्जन केसी...

माधब खड्काको प्रस्तुति “तिम्रो माया कस्तोमा कस्तो” मा लोमस, एलिना सन्जिब, कुल बहादुर र प्रियाको अभिनय

माधब खड्काको प्रस्तुति “तिम्रो माया कस्तोमा कस्तो” मा लोमस, एलिना सन्जिब, कुल बहादुर र प्रियाको अभिनय
काठमाण्डौ बैशाख ०६ । स्थायी घर दोलखा र हाल जापानमा रहेका लोकप्रिय गायक तथा सर्जक माधब खड्काले पुनः निकै समयको अन्तराल पछी अर्को गीत बजारमा लिएर आएका छन् । उनको यस अगिका प्रस्तुतिहरु रातैमा जुनतारा, हाँसखेल गरौँ, आँशु छ गहभरी, दहीको ठेकी, बरपीपल डिलको छेउ, लगाएत गीतहरु आज पनि उत्तिकै कर्णप्रिय लाग्दछन् । आफु बिस्वको जुनसुकै कुना कन्दरामा रहेता पनि आफ्नो कला संस्कृति र मौलिकता लाई भुल्न नसक्ने मा...

भंगेरी चरी पछिकाे गायिका रिना के.सी.काे अर्काे उत्कृष्ट गीत कस्ताे माया जाल

भंगेरी चरी पछिकाे गायिका रिना के.सी.काे अर्काे उत्कृष्ट गीत कस्ताे माया जाल
काठमाण्डौं । नेपाली लोकदोहोरी गीत संगीतमा लोकप्रिय गायिका रिना केसी र गायक कमल चापागाईँको आवाजमा रहेको ”कस्तो माया जाल “ गीतको भिडियो माला रानी क्रियसन मार्फत सार्वजनिक भएको छ । मायालु प्रेमी प्रेमीका विचको मायाको सौगातलाई गीतमा निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ । अमृत चापागाईँ र मालती ढकालको शब्द तथा कमल चापागईको लय सिर्जना गीतमा रहेको छ । युवा अवस्थामा रहेपर्ने आफुलाई माया गर्ने प्यारो...

केदार खोटांगेको “दिनमा एक फेरी” भित्र सुमन पोख्रेल, देबी आले र बिध्या लामा (भिडियो सहित)

केदार खोटांगेको “दिनमा एक फेरी” भित्र सुमन पोख्रेल, देबी आले र बिध्या लामा (भिडियो सहित)
काठमाण्डौ चैत्र ०४ । स्थायी घर खोटाङ्ग भएका लोक दोहोरी गायक केदार खोटांगेले पुनः अर्को लोक दोहोरी गीत बजारमा लिएर आएका छन् । पेसाले कन्ट्रक्सन संचालन गरिरहेका उनले यस अघि मोबाईल मात्र नचलाउन, खोटाङ्ग बजार, बेलटार बजार लगाएतका गीतहरु बजारमा ल्याइसकेका छन् । केदारको पछिल्लो लोक दोहोरी गीत "दिनमा एक फेरी" बोलको रहेको छ । ब्यवसाहिकताको नाममा मौलिकता कहिले भुल्न नचाहाने केदार खोटांगेको पछिल्लो लोक द...

शंकर बि.सी, अन्जली अधिकारी, बिमल अधिकारी लगाएत कलाकार “सुर्ती माड्दै” (भिडियो सहित)

शंकर बि.सी, अन्जली अधिकारी, बिमल अधिकारी लगाएत कलाकार “सुर्ती माड्दै” (भिडियो सहित)
काठमाण्डौ चैत्र ०४ । निरन्तर नेपालि लोक संगीतको सम्बर्धन तथा प्रबर्धनमा जुटिरहेका धादिङ्गका युवा सर्जक प्रदिप अधिकारीले पुनः अर्को गीत बजारमा लिएर आएका छन् । उनले यस अघि पनि आफ्नो नामको युट्युब च्यानल मार्फत थुप्रै गीतहरु सार्बजनिक गरिसकेका छन् । प्रदिपको च्यानल मार्फत सार्बजनिक भएको गीतहरुमा सारै मन अत्त्याउने, मासको मस्यौरी, मेरी मायालाई, पिरती छ धेरै, कर्म खोटी, मुटु फुट्दा लगाएतका छन् । यस ...

निर्देशक चौधरीको निर्देशनमा थारु गीत ‘मै बन बु राजा, तु बन बो रानी’

निर्देशक चौधरीको निर्देशनमा थारु गीत ‘मै बन बु राजा, तु बन बो रानी’
काठमाडौँ । थारु संस्कृति र परम्परा जोगाउन कलाकारहरु अहोरात्र खटिरहेका छन् । जसको पछिल्लो उदाहरण हो अन्नु चौधरी र सुरज सिंह ठाकुरको स्वर रहेको डान्सिगं शैलिमा तयार भएको थारु गीत ‘मै बन बु राजा तु बन बो रानी’ । निर्देशक रामप्रसाद चौधरीको निर्देशनमा तयार भएको थारु गीत मै बन बु राजा तु बन बो रानी बजारमा आएसँगै चर्चा सुरु भएको छ । चर्चित संगीतकार सिल शर्माको शब्द संगीत समावेश गीतमा निर्देशक चौधरीले ...