लोकप्रिय गायिका शान्ती श्री परियारको आवाजमा “सम्झे यति मन जल्दैन“ गीतको भिडियो सार्वजनिक

लोकप्रिय गायिका शान्ती श्री परियारको आवाजमा “सम्झे यति मन जल्दैन“ गीतको भिडियो सार्वजनिक
काठमाडौं बैशाख ०३ – नेपाली गीत संगीतको बजारमा एक पछी अर्को मौलिक गीतहरु बजारमा आईरहेको अवस्थामा लोकप्रिय गायिका शान्ती श्री परियार र गायक पृथलाल विश्वकर्माको आवाजमा “सम्झे यति मन जल्दैन“ गीतको भिडियो सार्वजनिक भएको छ । समाजमा व्याप्त अवस्थामा रहेको छुवाछुतको विषयलाई गीतमा समेटिएको छ । जातको कारणबाट प्रेममा आएको अफटयारो अवस्थालाई गीतमा देखाइएको छ । निकै मार्मिक ढंगबाट तयार भएको यस गितलाई लय...

देवी घर्तीमगरको ‘मुटुको टुक्रा’ मा ज्योति र काव्याको अभिनय, हेर्नुहोस् भिडियो

देवी घर्तीमगरको   ‘मुटुको टुक्रा’ मा  ज्योति र काव्याको अभिनय, हेर्नुहोस् भिडियो
काठमाडौं – गायिका देवी घर्तीमगरको स्वर रहेको ‘मुटुको टुक्रा’ बोलको गीतको भिडियो बाहिरिएको छ । जसमा ज्योति गुरुङको शब्द तथा सुरज लामिछानेको संगीत र एरेन्ज छ । गीतमा एक प्रवासी आमाले स्वदेशमा भएका आफ्नै दुई सन्तानको सम्झना गरेको कथा प्रस्तुत गरिएको छ । भिडियोमा गीतकार ज्योतिकी छोरीको भूमिकामा ६ वर्षकी बाल कलाकार काव्या श्रेष्ठको अभिनय रहेको छ । बेलायतमा नै जन्मिएकी काव्याले भिडियोमा अनुभवी क...

चर्चित गायिका टिका पुन दामोदर खेरेल को स्वर मा मोहन बिरही सिपाली को याे जीवन त तिम्रै नाममा छ

बुर्तिबाङ म्यजिक प्रा लि को प्रस्तुति नेपाली गितसंगीतको दुनियाँमा नरमाउने साहेद थोरै होलान ।संगीत बिनाको दुनियाँ नै अर्कै लाग्छ यो कुरा पक्का हो ।त्यसै त विभिन्न गित संगीत बजार आउने क्रममा २०७८ सालको सुभकामना सहिद कतार समाल पार्क लगाएत बिभिन्न्न समनिय स्थल हरु मा सुतिङ सम्पन्न गरेको याे जीवन त तिम्रै नाममा छबोल को म्युजिक भिडियो आज नयाँ बैशाख१ गते सार्बजनिक भएको छ। चर्चित गायिका टिका पुन गाय...

सुनिता दुलाल र दिनेश परियारको स्वरमा “हुन्न कसैको” सार्बजनिक भयो (भिडियो सहित)

सुनिता दुलाल र दिनेश परियारको स्वरमा “हुन्न कसैको” सार्बजनिक भयो (भिडियो सहित)
काठमाण्डौ बैशाख १ - बिशेष गरेर स्टेज कार्यक्रमहरुलाई आफ्नो बर्चस्व स्थापित गर्न सफल लोक दोहोरी गायिका सुनिता दुलालको अर्को नयाँ गीत "हुन्न कसैको" भर्खरै बजारमा आएको छ । नयाँ वर्षको शुभकामना सहित सार्बजनिक गरिएको यस गीतकी गायिका एवं प्रस्तुतकर्ता सुनिताको यस अगी पनि थुप्रै गीतहरु बजारमा आइसकेका छन् । उनि ब्यवसाहिकताको नाममा नेपाली लोक तथा दोहोरी गीत संगीतमा बिकृति देख्न चाहदिनन् । फलस्वरूप यस गी...

“सातौं राष्ट्रिय लोक दोहोरी अवार्ड – २०७८” को फारम खुल्ला

“सातौं राष्ट्रिय लोक दोहोरी अवार्ड – २०७८” को फारम खुल्ला
काठमाण्डौ चैत्र ३० - “अग्रजलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन” भन्ने मुल नारा सहित राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समिती काठमाडौंको आयोजनामा हुन गईरहेको “सातौं राष्ट्रिय लोक दोहोरी अवार्ड – २०७८” को फारम खुल्ला भएको छ । यस अवार्ड कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा आगामी जेठ २९ गते भब्य रुपमा सम्पन्न हुने भएको छ । बिगतको बर्षहरुमा झै यस बर्ष पनी...

घाती प्रेमिकाको लागि झड्का आयो “हे माया दि हाल्यौ मलाई ठुलो घात” (भिडियो सहित)

घाती प्रेमिकाको लागि झड्का आयो “हे माया दि हाल्यौ मलाई ठुलो घात” (भिडियो सहित)
काठमाण्डौ चित्र २८ । नेपालि लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा एक पछी अर्को गर्दै नव कलाकारहरुको उदयमान भैरहेको छ । सोहि क्रमममा स्थायी घर नुवाकोट भएका कृष्ण कुँवर र बद्रि प्रसाद सिटौलाले आफ्नो संयुक्त प्रस्तुतिको रुपमा लोक दोहोरी गीत "हे माया दि हाल्यौ मलाई ठुलो घात" लाई भर्खरै बजारमा लिएर आएका छन् । निकै संघर्षसिल कलाकार कृष्ण अहिले चापागाउँमा बस्छन । उनि निकै अगाडी देखि लोक तथा दोहोरी गीत संग...

‘चौथो राष्ट्रिय समाबेसी म्युजिक अवार्डमा नौजालेबाट रिजाल बने सर्बोकृष्ट नव गायक’

‘चौथो राष्ट्रिय समाबेसी म्युजिक अवार्डमा नौजालेबाट रिजाल बने सर्बोकृष्ट नव गायक’
 काठमाण्डौ चित्र २८ । पावर इन्टरनेशनल मिडिया नेपालको आयोजनामा 'चौथो राष्ट्रिय समाबेसी म्युजिक अवार्ड-२०७७' सम्माननिय परमानन्द झाको प्रमुख अतिथ्यतामा हिजो मात्रै सप्पन्न भएको छ । उक्त म्युजिक अवार्डमा सर्बोकृष्ट नव गायकको अवार्ड सर्जक तथा गायक केशव रिजालले "नौजाले " गीतबाट उचाल्न सफल भएका छ्न् । बिगत केही बर्षयता वैदेशिक रोजगारको शिलशिलामा अमेरिकाको क्यार्लिफोनियामा रहेका रिजाल करिब एक दशक देखि ...

लोकप्रिय गायिका अम्रीता श्रीपाल र विक्रम परियार को सुमुधर आवाज मा( मदानिमा नेती/हेर्नुस भिडियो सहित ,,,

लोकप्रिय गायिका अम्रीता श्रीपाल र  विक्रम परियार को सुमुधर आवाज मा( मदानिमा नेती/हेर्नुस भिडियो सहित ,,,
मोहन बिरही सिपाली / दोहा कतार नेपाली गीत संगीतका अनुरागीहरुका लागि फरक(फरक सांगीतिक स्वाद बजारमा आउने क्रममा पछिल्लो पटक मौलिक भावहरु समेटिएको वियोगान्त गीतको भिडियो बजारमा आउने क्रम बढ्दो मात्रामा रहको सन्दर्भमा निकै रमाइलो भाकामा आधारित मदानिमा नेति गित मा लोकप्रिय गायक विक्रम परियार र अम्रीता श्रीपालको सुमुधुर आवाज रहेको गित को अडियो भिडियो सांगितिक बजारमा चर्चा परिचर्चामा रहेको छ। ...

गायक नेत्र भण्डारीको नयाँ गीत ‘मैलो चोली’ सार्वजनिक

गायक नेत्र भण्डारीको नयाँ गीत ‘मैलो चोली’ सार्वजनिक
काठमाडौं । गायक नेत्र भण्डारीको नयाँ गीत ‘मैलो चोली’ सार्वजनिक छ । गरिवीको कारणले परदेशमा गएको एक युवाको कथालाई गीतमा समेटिएको छ । गीतमा मौलिकपनलाई निकै आकर्षक रुपमा देखाइएको छ । टेकु खत्री र सुर्य कुमार बोहराको शब्द तथा सुर्य बोहराको संगीत संयोजन गीतमा रहेको छ । टुक मान विश्वकर्माको छायाँकन , दिनेश मुस्कानको निर्देशन तथा सम्पादन भिडियोमा रहेको छ । ‘मैलो चोली’ गीतको भिडियोमा रश्मी भटट र ओ...

प्रवासी लोक गायक सुन्दर परियारको “वालिङ त्रियासी” बजारमा

प्रवासी लोक गायक सुन्दर परियारको “वालिङ त्रियासी” बजारमा
सुमधुर स्वरका धनि प्रवासी लोक गायक सुन्दर परियारको नया गीति एल्बम "वालिङ त्रियासी" युटुब मार्फत बजारमा अाएको छ । उक्त गीतलाइ गायकले अाफ्नै युटुब च्यानल "सुन्दर परियार" मार्फत बजारमा ल्याएका हुन् । बाल्यकाल मै संकलन गरेर पनि गाउने जोमेसो नमिलेको उक्त गित गायक परियारले यस पटक भने लोक गायनको क्षेत्रमा ख्याति कमाएकी राष्ट्रिय लोकदोहोरी गायिका शर्मिला गुरूङसँग गाएका छन् । गायकको अाफ्नै लय र शब्द...