घैया मकै’को चर्चा सेलाउन नपाउंदै रामशरण आले मगरको शब्दमा रामको “तिमि मेरो” (भिडियो सहित)
काठमाण्डौ चैत्र १३ । ब्यवसाहिकताको नाममा पछिल्लो समय लोक तथा दोहोरी गीत संगीतको भिडमा युवावर्ग लक्षित गीत धेरै बजारमा आइरहेका छन् । हामि सम्पूर्ण कलाकारहरुले नै आर्थिक लोभमा मौलिकता भुल्यौं भने हाम्रा आउने पुस्ताहरुले के बुझ्ने ? यसैलाई मध्यनजर गर्दै भर्खरै मात्र कलाकार तामाङ्गले "तिमि मेरो" बोलको एक मौलिक गीतलाई बजारमा पठाएका छन् ।
गीतमा राम स्याङ्गतान, पार्वती कार्की, सबिता तामाङ्ग र सागर ताम...














