दिलिप रायमाझी र अन्जली अधिकारीको “मेरो मायालाई” बोलको गीतमा धमाका (भिडियो सहित)
काठमाण्डौ कार्तिक ०६ - लोक तथा दोहोरी त्यसमाथि काँठ क्षेत्रका गीत संगीतमा पछिल्लो समय आफ्नो उच्च बर्चस्व स्थापित गर्न सफल गायक सरोज लामिछानेको फेरी अर्को गीत भर्खरै बजारमा आएको छ । उक्त गीत "मेरो मायालाई" नाममा बजारमा आएको हो । यस समयमा काँठे गीतहरुको निकै चर्चा बढेको छ । के पूर्व के पश्चिम, सबै भेगका श्रोता तथा दर्शकहरुले यी यस्ता गीतहरुलाई आफ्नो उच्च रोजाईमा राखी रहंदा अझै सरोजको लोकप्रियता बढेक...













