दुर्गेश थापा र शुस्मा कार्कीको अभिनयमा तीज गीत “यसपालिको तीज” सार्बजनिक (भिडियो सहित)

दुर्गेश थापा र शुस्मा कार्कीको अभिनयमा तीज गीत “यसपालिको तीज” सार्बजनिक (भिडियो सहित)
राजु बोहरा असार २९ - नेपालि नारीहरुको महान चाड हरितालिका तीज गीतलाई लक्षित गर्दै गोर्खा चौतारी म्युजिक प्रालिले भर्खरै मात्र निशान भट्टराई र सन्ता भट्टराई खत्रीको संयुक्त प्रस्तुति "यसपालिको तीज" बोलको गीत सार्बजनिक गरेको छ । गीतमा निशान भट्टराई र सन्ता भट्टराई खत्रीको सुमधुर स्वर रहेको छ । पोहोर सालको तुलनामा यस बर्षका तीज गीतहरु आफ्नै कला संस्कृति र मौलिकता बाट केहि टाढा पुगेको हो कि भन्ने भान भ...

सन्तोष बि.सी र करिना सुनारको स्वर “भुल्ने बानि” मा सन्तोष सबिता र सान्जे यसरी देखिए (भिडियो सहित)

सन्तोष बि.सी र करिना सुनारको स्वर “भुल्ने बानि” मा सन्तोष सबिता र सान्जे यसरी देखिए (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । बिशेष गरेर पुर्बेली गीतहरुबाट अशंख्य श्रोता तथा दर्शकहरुको मन जित्न सफल गायक सन्तोष बि.सी को सुमधुर स्वरमा एक निकै मनछुने गीत भर्खरै मात्र बजारमा आएको छ । बिष्णु बि.सी र सबिता कार्कीको नाममा बजारमा आएको "भुल्ने बानि" बोलको गीतमा सन्तोष सहित करिना सुनारको पनि सुमधुर स्वर सुन्न सकिन्छ । गायक सन्तोषले पुबेली गीतहरु मात्र नभई विभिन्न भूभागका गीतमा आफ्नो स्वर भरेर चौतर्फी रुपमा आफ...

गायक निरज पोखरेलको आवाजमा ”प्रदेशी बुढा ”भिडियो सहित

गायक निरज पोखरेलको आवाजमा ”प्रदेशी बुढा ”भिडियो सहित
काठमाडौँ । निकै चर्चित लोक तथा दोहोरी गायिका सम्झना भण्डारी र गायक निरज पोखरेल को अर्को उत्कृष्ट तिज गीत ”प्रदेशी बुढा ” बजारमा आएको छ । नेपाली हिन्दु नारीहरूको महान चाड हरितालिका तीजको अवसरमा हरेक सालमा भै यसपाली पनी नेपाली नारीहरुको पिडालाई समेटेर गीत आम दर्शक तथा स्रोता माझमा प्रस्तुत गरेको गीतका सर्जक अर्जुन गुरुङले बताए । परदेशमा भएका श्रीमान र स्वदेशमा भएको श्रीमति विचको पिडालाई गीतमा...

शान्ता खत्रीको स्वरमा रहेको तीज गीत भिडियो सार्वजनिक

शान्ता खत्रीको स्वरमा रहेको तीज गीत भिडियो सार्वजनिक
हिन्दु नारिहरुको महान चाड हरितालिका तीज नजिकिदै गर्दा तीज गीत सार्वजनिक हुने क्रम जारी छ । यसै क्रममा निशान भट्टराई र शान्ता खत्रीको स्वरमा रहेको तीज गीत भिडियो सार्वजनिक गरिएको छ। डिपी खनालको शब्द रचना रहेको गीतमा रिमेश कुमारको संगीत रहेको छ। 'यसपालिको तीज' बोलको गीतमा शाहज शाक्यको संगीत संयोजन रहेको छ । दुर्गेश थापा र सुष्मा कार्की फिचर्ड गीतलाई अशोक बिकले निर्देशन गरेका छन् । बिरेन्द्र भट्टल...

गायिका राधिका हमालको आवाजमा ”सिन्दुर लगाउछु प्यारा ” भिडियो सहित ।

गायिका राधिका हमालको आवाजमा ”सिन्दुर लगाउछु प्यारा ” भिडियो सहित ।
काठमाडौँ । निकै चर्चित लोक तथा दोहोरी गायिका राधिका हमालको अर्को उत्कृष्ट तिज गीत ”सिन्दुर लगाउछु प्यारा ” बजारमा आएको छ । नेपाली हिन्दु नारीहरूको महान चाड हरितालिका तीजको अवसरमा हरेक सालमा भै यसपाली पनी नेपाली नारीहरुको पिडालाई समेटेर गीत आम दर्शक तथा स्रोता माझमा प्रस्तुत गरेको उनले बताइन । मौलिक शब्द तथा उत्कृष्ट प्रस्तुती उनको गीतको सवल पक्ष हुन । परदेशमा भएका आफना माइतीको यादमा गीत...

गायिका सम्झना पुनको आवाजमा ”चक चके ” भिडियो सहित ।

गायिका सम्झना पुनको आवाजमा ”चक चके ” भिडियो सहित  ।
काठमान्डाँै । नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा गायिका सम्झना पुन , भुमसरी पुन र गायक राजु सुनाम र गोविन्द पराजुलीको आवाजमा ”चक चके ” गीतको भिडियो सम्झना डिजिटल मार्फत सार्वजनिक भएको छ । नारीहरुको महान पर्वमा हुने उत्साह र उमङलाई गीतमा समेटिएको छ । निकै आर्कर्षक रुपमा तयार पारिएको गीतको भिडियोमा रोचक रुपमा समेटिएको छ । युवा अवस्थामा हुने प्रेमको भावनालाई गीतमा समेटिएको छ ।...

गायिका जमुना सनमको आवाजमा ”मै छोरी ” भिडियो सहित ।

गायिका जमुना सनमको आवाजमा ”मै छोरी ” भिडियो सहित  ।
काठमान्डाँै । गायिका जमुना सनमको आवाजमा रहेको मौलिक तिज गीत ”मै छोरी ”को भिडिया डिजिटल मार्फत सार्वजनिक भएको छ । नारीको गीतमा नारीहरुले भोग्नुपरेको पिडा र सधर्षलाई गीतमा समेटिएको छ । माइती जान नपाएकी चेलीको पिडालाई गीतमा समेटिएको छ । मनमा पिडालाई भुलाउनको लागी विरही भावमा गीतका शब्द मार्फत नेपाली नारीको जिवन भोगाईलाई समेटिएको गीतमा ब्यक्त गरिएको छ । राजु सुनामको शब्द तथा लय सिर्जना ...

गायक राजु विरहीको आवाजमा ”ए माया” भिडियो सहित ।

गायक राजु विरहीको आवाजमा ”ए माया” भिडियो सहित ।
काठमान्डाँै । रानी क्रियसनको प्रस्तुतीमा गायक राजु विरही र गायिका मिना नेपालीको आवाजमा रहेको मौलिक काठे भाकामा आधारित गीत”ए माया”गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । युगल जोडिको प्रेमको भावहरुलाई गीतमा समेटिएको छ । प्रेममा रहेका प्रेमी प्रेमीका विचको मायाको भावलाई गीतमा ब्यक्त गरिएको छ । सावित्रा डंगोलको शब्द तथा राजु विरहीको लय सिर्जना गीतमा रहेको छ । गीतको एरेन्ज संजय श्रीपालले ग...

राजेन्द्र र समीक्षाको तीज गीत सार्वजनिक [भिडियाे]

राजेन्द्र र समीक्षाको तीज गीत सार्वजनिक [भिडियाे]
काठमाडौं। गायक राजेन्द्र कंडेल र गायिका समीक्षा अधिकारीको आवाजमा ‘टिकटक काण्ड’ बोलको कमेडी तीज गीत सार्वजनिक गरिएको छ। गायक राजेन्द्र र जिवन प्याकुरेलको शब्द रहेको गीतमा राजेन्द्रकै संगीत छ। बिनोद बाजुरालीले गीतको एरेञ्ज गरेका छन्। सार्वजनिक गीतको भिडियोमा पवन खतिवडा (म्याकुरी) र रुपा कंडेलको अभिनय छ। दुर्गा पौडेलको छायाँकन तथा निर्देशनमा तयार भिडियोलाई प्रविण भट्टले सम्पादन गरेका हुन्। गीत ...

ज्योती लेख्छिन्–‘५–७ बर्ष भयो होला म राम्रोसँग सुतेकी छैन’

ज्योती लेख्छिन्–‘५–७ बर्ष भयो होला म राम्रोसँग सुतेकी छैन’
गायिका ज्योती मगर अहिले आफ्नो गाउँ रोल्पामा छिन् । लक डाउन भएपछि रोल्पा पुगेकी ज्योती केही दिनमा काठमाण्डौ फर्किने तयारीमा छिन् । उनले, यसपटक आफ्नै लगानीमा तीज गीत सार्वजनिक गर्ने सोच अहिलेसम्म नआएको बताइन् । तर, अन्य कलाकारसँग सहकार्य गरेर केही गीत गाउने उनको भनाई छ । उनै, ज्योतीले सामाजिक संजालमा एउटा स्टाटस लेख्दै आफ्नो मन भित्र धेरै कुराहरु गुम्सिएको बताएकी छिन् । ज्योती लेख्छिन्–‘५–७ बर्ष ...