तीज कोसेली “नाचौं छमछमी” को साथमा दिलसरा काउछा थापा मगर (भिडियो सहित)

तीज कोसेली “नाचौं छमछमी” को साथमा दिलसरा काउछा थापा मगर (भिडियो सहित)
राजु बोहरा श्रावन ५ - काठमान्डौ - गत बर्षहरुको तुलनामा यस वर्षको तिज गीतहरु मौलिकता बाट पर गएकी भन्ने आवास सबैमा भैरहंदा यतिबेला दिलसरा काउछा थापा मगरले निकै कर्णप्रिय स्वर लहरीमा एक मौलिक गीत बजारमा ल्याएकी छिन् । "नाचौं छमछमी" नाममा बजारमा आएको उक्त गीत बिस्वको जुनसुकै कुना कन्दरामा रहेर सुनेता पनि आफ्नै गाउँवस्ती र आफ्नै रिति रिवाजको महसुसले दिलाउने किसिमको रहेको छ । प्रस्तुत गीतमा दिलसरा का...

दिलु, ज्ञानु र दिलसराको मौलिक तीज ‘तीजको लहर छायो बरीलै’ सार्वजनिक [भिडियो सहित ]

दिलु, ज्ञानु र दिलसराको मौलिक तीज ‘तीजको लहर छायो बरीलै’ सार्वजनिक  [भिडियो सहित ]
काठमाडौं । लोक तथा दोहोरी गायिकाहरु दिलु सलामी मगर, ज्ञानु राना मगर र दिलसरा काउचा मगरको नयाँ मौलिक तीज गीत 'तीजको लहर छायो बरीलै' बजारमा आएको छ । तीनै जनाको संयुक्त स्वरमा आएको गीतले रिलिज भए संगै बिस्तारै दिदी बहिनीको मन छुदै गएको छ । 'तीजको लहर छायो बरीलै' ' गीतको भिडियोमा खुशी बुढा मगर, बिमता बुढा मगर, लिजा मगर, देविका मगर, प्रिया मगर, निर्मला मगरको अभिनय छ । दिलु र ज्ञानले लेखेको तीज गीतमा...

रामजी र बिश्वरिको स्वरमा सुरेन्द्र के दाहाल र दिपिका तिवारीको यस्तो धमाका (भिडियो सहित)

रामजी र बिश्वरिको स्वरमा सुरेन्द्र के दाहाल र दिपिका तिवारीको यस्तो धमाका (भिडियो सहित)
राजु बोहरा, श्रावन ४ काठमान्डौ - नेपाली लोक तथा दोहोरी गीत फेरिफेरिमा रहेर काँठ क्षेत्रका गीतहरुलाई शिरमा राख्दै आफ्नो कलाकारिता यात्रा अगाडी बढाइरहेका गायक तथा सर्जक रामजी बुढाथोकीले फेरी अर्को गीत बजारमा लिएर आएका छन् । उनले यस अघि मालिगाई, खाँडा देवीको दर्शन, भोक्कै हुन्छ भुँडी, कालो कोठी, शिरु फुल्यो सेतै छ, तेल मालिस, तिजको ब्रत बसेर, लगाएतका गीतहरु बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको ...

बलात्कारको धम्की दिनेविरुद्ध छानबिन होस् : रिहा चक्रवर्ती

बलात्कारको धम्की दिनेविरुद्ध छानबिन होस् : रिहा चक्रवर्ती
सामाजिक सञ्जालमा अभिनेता सुशान्तसिंह राजपुतको आत्महत्याको दोष लगाएकोबारे रिहा चक्रवर्तीले प्रतिक्रिया दिएकी छिन् । बलात्कारको धम्की दिनेविरुद्ध अभिनेत्री चक्रवर्तीले साइबर कानुनमा प्रमाणसहित कारबाहीको माग गरेकी छिन् । इन्स्टाग्राममा उनले लेखेकी छिन्, 'मलाई सम्पत्तिमा आँखा लगाएको भनियो म चुप बसें । मलाई हत्यारा भनियो, म चुप बसें । चरित्रहिन देखाइयो । म चुप बसें । तर मेरो मौनताले तिमीलाई कसरी अ...

रामकुमार कार्की र कमला खड्काको स्वरमा “म त लाहुरे” सार्बजनिक मिति तय”

रामकुमार कार्की र कमला खड्काको स्वरमा “म त लाहुरे” सार्बजनिक मिति तय”
राजु बोहरा श्रावन ३ - नेपाली लोक तथा दोहोरी गीत संगीत क्षेत्र सम्वृद्धिका लागि बिगत निकै लामो समय यता क्रियासिल रामेछापका युवा कलाकार रामकुमार कार्कीले एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीतका उत्पादनहरु बजारमा ल्याइरहेका छन् । उनले यस अगाडी अब त गाउँ मै गइन्छ, घर त मेरो रामेछाप जिल्ला, कोइली चरी, कालापानी हाम्रै हो, कलियुगका केटि, लगाएतका दर्जन हाराहारी गीतहरु बजारमा ल्याइसकेका छन् । कलाकार...

सज्जन र रिचा थापाको “औंसी रातैमा” सार्वजनिक

काठमाडौँ – गायक सज्जन धामीको नयाँ गीत सार्वजनिक भएको छ। शुक्रबार सार्वजनिक “औंसी रातैमा” बोलको गीतमा सज्जन धामी र सरस्वती शाहीको सुमधुर आवाज रहेको छ। गीतमा शब्द तथा संगीत सज्जनकै रहेको छ। पछिल्लो समय बजारमा आइरहेका लोकदोहोरी गीतहरू मध्य फरक खालको मेलोडियस रहेको यो गीत माया प्रेममा आधारित रहेको छ। गीतको अडियो एकदम उत्कृष्ट बनेको छ। गीतको अडियोसंगै भिडियो पनि त्यतिकै आकर्षक बनेको छ। भिडियोमा म...

गायिका इन्दिरा भटटराईको “नाचौं गाऔ रमाऔ ” भिडियो सहित ।

गायिका इन्दिरा भटटराईको “नाचौं गाऔ रमाऔ ” भिडियो सहित ।
आर पोखरेल , काठमान्डाँै । नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा गायिका इन्दिरा भटटराईको आवाजमा सजिएको मौलिक तिज गीत “नाचौं गाऔ रमाऔ ” गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा चेलीको बेदनाका साथमा नारीहरु विचको पिडालाई समेटिएको छ । गीतमा नारीहरुले भोगेका हरेक कुरालाई निकै मेहनत गरेर समेटिएको गायिका भटटराईले बताइन । विनोद बञ्जराको शब्द तथा इन्दिरा भटटराईको लय सिर्जना गीतमा रहेको छ...

रोगभन्दा भोकको चिन्ता

रोगभन्दा भोकको चिन्ता
काठमाडौं : मनोरञ्जनको क्षेत्र नै त्यस्तो। भीडभाड जम्मा हुनुपर्ने, समूहमा काम गर्नुपर्ने। सकभर मासमा प्रदर्शन गर्नुपर्ने। म्युजिक भिडियो सुटिङ गर्दा होस् या स्टेज कार्यक्रम प्रस्तुत गर्दास वा डान्स, क्लब, बार र दोहोरी घर सञ्चालन गर्दा— भीडभाड नै चाहिने। पर्दामा दुई चारजना देखिए पनि पर्दापछाडि क्यामराम्यान, टेक्निसियन, मेकअपम्यानलगायत धेरैको काम जोडिएको हुन्छ। कोरोना भाइरसको महामारीसँगै नेपालमा ...

दोहोरी कला नेपालमा मात्र सम्भव छ : प्रधानमन्त्री ओली

दोहोरी कला नेपालमा मात्र सम्भव छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले हिमवत्खण्डको भूगोल र संस्कृति व्यापक भएको बताउनुभएको छ । मदन भण्डारी कला साहित्य प्रतिष्ठानद्वारा आदिकवि भानुभक्त आचार्यको २०७औँ जन्मजयन्तीका अवसरमा सोमबार (२९ असार) अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित समारोहमा उहाँले हिमवत्खण्ड नै ज्ञानको स्रोत रहेको पनि बताउनुभयोे । उहाँले नेपालीका आदिकवि भानुभक्त आचार्यले रामायणमा नेपाली लोकभाषाको प्रयोग गरी त्यसका म...

गायिका रोशनी पन्तको आवाजमा ”आए विन्ति गरन ”भिडियो सहित ।

गायिका रोशनी पन्तको आवाजमा ”आए विन्ति गरन ”भिडियो सहित ।
काठमान्डाँै । मौलिक परम्परामा आधारित भजनको आफनै किसिमको आकर्षण रहेको छ ।गायिका रोशनी पन्तको आवाजमा रहेको ”आए विन्ति गरन ”को भिडियो अन्जना डिजिटल म्युजिक प्राली मार्फत डिजिटल बजारमा सार्वजनिक भएको छ । भगवान शिवको प्रंशसा र महत्वलाई गीतमा समेटिएको छ । मानव जगतको कल्याणको कामना गदै गीत ल्याइएकी गायिका रोशनी पन्तले बताइन । बसन्त पन्तको शब्द तथा रोशनी पन्तको लय सिर्जना प्रस्तुत भजनमा रहेको छ । ...