‘आयंका’ जोडी बने स्वच्छ वातावरण अभियन्ता
नेपाली सिनेमा क्षेत्रमा चर्चित प्रेमी जोडी प्रियंका कार्की र आयुषमान देसराज असारमा बिवाह गर्ने तयारीमा रहेका छन् । यही तयारीका बीच उनीहरु आयंका फाउन्डेशन माफर्त सामाजिक सेवा र परोपकारी काममा पनि जुट्ने अभियानमा छन् । आयंका फाउण्डेशन घोषणा गरेसंगै उनीहरुको सामाजिक अभियन्ताको काम पनि सुरु भईसकेको छ । यसबीचमा यो जोडी स्वच्छ वातावरण महाअभियानको अभियन्ताको रुपमा नियुक्त भएका छन् । वन तथा वातावरण मन्त्र...






![अलग्गै पहिचान बनाउन सफल सत्याकृतको आयो “आउ फर्केर’ ‘[भिडियो ]](https://www.entertainmentkhabar.com/wp-content/uploads/2019/02/52498739_630610300726489_2719509855160238080_n.jpg)







