सांग्रिला डेभलपमेन्ट बैंकको १०५ औं शाखा उद्घाटन
सांग्रिला डेभलपमेन्ट बैंकले सानोश्री, बर्दीया शाखा सञ्चालनमा ल्याएको छ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले शहरी तथा ग्रामीण क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रम सँगै मधुवन नगरपालिका वडा नं. ०६ , सानोश्री बर्दियामा सानोश्री शाखा संचालनमा ल्याएको हो ।
बैंकले सोमबार सो शाखा संचालनमा ल्याएको हो । सानोश्री शाखा कार्यालय संचालनमा आए सँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सु...