आइसीसी विश्वकप क्रिकेट लिग-२ : आज नेपाल र अमेरिका भिड्दै

आइसीसी विश्वकप क्रिकेट लिग-२ : आज नेपाल र अमेरिका भिड्दै
काठमाडौं, २८ भदौ आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल, अमेरिका र ओमान सम्मिलित श्रंखला आज साेमबारबाट सुरु हुँदैछ । सोमबार नेपाल र अमेरिका भिड्दै छन् । ओमानको मस्कटस्थित अल अमेरात क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार अपराह्न सवा ४ बजे सुरु हुनेछ । नेपाल र अमेरिका दुबै खेल जित्दै सुखद् सुरुवात गर्ने लक्ष्यका साथ मैदान उत्रनेछन् । नेपालले शृंखलाका चार खेल नै जिते छनोटको सम्भाव...

बंगलादेशसँग नेपालको निराशाजनक बराबरी

बंगलादेशसँग नेपालको निराशाजनक बराबरी
रमेश सुवेदी/न्युज कारखाना काठमाडौं, २७ भदौ बंगलादेशविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले घरेलु मैदानमा निराशाजनक बराबरी खेलेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल र बंगलादेशले गोलरहित बराबरी खेलेका हुन् । दुवै टोलीले पहिलो हाफमा केही अवसर बनाए पनि सदुपयोग गर्न सकेका थिएनन् । दोस्रो हाफमा भने सुस्त खेल देखाएका दुवै टोलीले खासै उपयोगी मौका बनाउन...

दशरथ रंगशालामा नेपालविरुद्ध भारत : प्लेयर्स टु वाच

दशरथ रंगशालामा नेपालविरुद्ध भारत : प्लेयर्स टु वाच
काठमाडौँ, १७ भदौ १३औँ संस्करणको साफ च्याम्पियनसिपको तयारी स्वरूप आज बिहीबार नेपाल र भारतबीच मैत्रीपूर्ण खेल हुँदैछ । बिहीबार साँझ साढे ५ बजे दशरथ रंगशालामा हुने पहिलाे खेलका लागि दुबै टिम जित्नै पर्ने दबावमा छन् । अर्काे खेल २० भदौमा हुनेछ । न्युज कारखानाले नेपाल र भारतबीच हुने खेलको लागि ‘प्लेयर्स टु वाच’ तयार पारेको छ । नेपालका अन्जन विष्ट र भारतका मानवीर सिंह प्लेयर्स टु वाचमा रहन्छ...

इपिएल विजेताले ५० लाख पाउने

इपिएल विजेताले ५० लाख पाउने
काठमाडौं, १५ भदौ एभरेष्ट प्रिमियर लिग (इपिएल) को विजेताले पाउने पुरस्कार राशिमा वृद्धि भएको छ । मंगलबार आयोजकले विज्ञप्तिमार्फत पुरस्कार राशि वृद्धि गरेको जानकारी गराएको हो । ९ असोजबाट सुरु हुने प्रतियोगिताको विजेताले पाउने पुरस्कार बढाएर ५० लाख रुपैयाँ पुर्याइएको छ । यस्तै, उपविजेताले १५ लाख रुपैयाँ पाउने छन् । नेपाली क्रिकेटमा कुनै पनि प्रतियोगिताको विजेताले पाउने यो अहिलेसम्मकै ठूलो रा...

नेपाल-भारत फुटबल : दर्शकविहीन खेल हुने सम्भावना

नेपाल-भारत फुटबल : दर्शकविहीन खेल हुने सम्भावना
काठमाडौं, १५ भदौ नेपाल र भारतबीचको दुई मैत्रीपूर्ण फुटबल खेल दर्शकविहीन हुने सम्भावना बढेको छ । बिहीबार र आइतबार नेपालले भारतसँग दुई मैत्रीपूर्ण फुटबल खेल खेल्ने कार्यक्रम छ । दुवै खेल दशरथ रंगशालामा साँझ साढे ५ बजे हुने छ । खेल हुन दुई दिनमात्रै बाँकी हुँदासमेत दर्शकको विषयमा नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) ले ठोस निर्णय दिन सकेको छैन । राष्ट्रिय खेलुकद प...

प्रशिक्षक नवीन न्याैपानेसँग आर्मीको सम्झौता नवीकरण

प्रशिक्षक नवीन न्याैपानेसँग आर्मीको सम्झौता नवीकरण
रमेश सुवेदी/ काठमाडौं, १४ भदाै त्रिभुवन आर्मी फुटबल क्लब (टिएएफसी) ले प्रशिक्षक नवीन न्यौपानेसँग सम्झौता नवीकरण गरेको छ । नेपालको एक मात्रै एएफसी लाइसेन्स प्राप्त त्रिभुवन आर्मी फुटबल क्लबले यस सिजनका लागि प्रशिक्षक नवीनसँग सम्झौता नवीकरण गरेको हो । लिग उपविजेता आर्मी र प्रशिक्षक नवीन दुबै यस सिजन सहकार्य गर्न तयार भएका हुन् । ‘यस सिजनका लागि आर्मीसँग सम्झौता भइसकेको छ । क्लबसँगै रहन्छ...

राष्ट्रिय महिला टोली घोषणा, प्रितीसहित ७ खेलाडीको डेब्यू

राष्ट्रिय महिला टोली घोषणा, प्रितीसहित ७ खेलाडीको डेब्यू
काठमाडौं, ८ भदौ अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय महिला फुटबल टोलीको घोषणा गरेको छ । मंगलबार एन्फाले आगामी एएफसी महिला एसिया कप छनोट २०२२ को लागि २३ सदस्यीय टोली घोषणा गरेको हो । मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले टिममा ७ नयाँ खेलाडीलाई स्थान दिएका छन् । जसमा एपीएफबाट राष्ट्रिय लिग खेलेकी प्रिती राई सहित, निशा थोकर, रजनी थोकर, रश्मि घिसिङ, सविता राना, विमला बिक र सृजना सिंह रहेका छन् । ...

राष्ट्रिय क्रिकेट टोली ओमान प्रस्थान गर्दै

राष्ट्रिय क्रिकेट टोली ओमान प्रस्थान गर्दै
काठमाडौं, ८ भदौ नेपाली राष्ट्रिय क्रिकेट टिम आज ओमान प्रस्थान गर्दै छ । आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज र पपुवा न्युगिनी (पिएनजी) सँगको खेलका लागि नेपाली टिम मंगलबार विहान ओमान जान लागेको हो । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली टिम बिहान ८ बजे सलाम एयरबाट ओमान प्रस्थान गर्ने जनाएको छ । ओमान भ्रमणका लागि क्यानले ज्ञानेन्द्र मल्लको कप्त...

लेष्टरविरुद्ध वेस्ट हामको सानदार जित

लेष्टरविरुद्ध वेस्ट हामको सानदार जित
लण्डन (एजेन्सी), ८ भदौ इग्लिस प्रिमियर लिग (इपिएल) मा वेस्ट हाम युनाइटेडले सानदार जित निकालेको छ । सोमबार राती घरेलु मैदानमा भएको खेलमा वेस्ट हाम युनाइटेडले १० खेलाडीमा सीमित लेस्टर सिटीलाई ४-१ गोल अन्तरले पराजित गर्दै शिर्ष स्थानमा उक्लिएको हो । पहिलो हाफमा एक गोल गरेको वेस्ट हामले दोस्रो हाफमा थप ३ गोल गरेको थियो । उसको जितमा मिचेल एन्टोनियोले दुई गोल तथा पाल्बो फर्नाल्स र साइद बेनराहमाले...

एसियन बक्सिङमा नेपाललाई पदक

एसियन बक्सिङमा नेपाललाई पदक
काठमाडौं, ७ भदौ दक्षिण एसियाली खेलकुदको तेह्रौ संकरणमा बक्सिङ्ग खेलले आफ्नो इतिहास कायम गर्न सफल नेपाली बक्सिङ्गलाई जुनियर तथा युथ बक्सिङ्गतर्फ पनि एसियनस्तरमा अर्को ऐतिहासिक सफलता प्राप्त भएको छ । दुबईमा जारी एएसबीसी जुनियर तथा युथ ब्वाइज एण्ड गर्ल्स बक्सिङ्गको जुनियर ५४ किलो तौल समुहअन्तर्गत स्कुले मुक्केवाज छिरिङ्ग वाङ्दी शेर्पाले तीनवटै राउण्डमा आफ्नो वर्चश्व कायम गर्दै ५-० को आधारमा जीत...