विन्द लामा, वीरमान लामा र निलिमा भट्ट अभिनित द्वारा अभिनित “पानि पर्दा छाता ओडदा”

विन्द लामा, वीरमान लामा र निलिमा भट्ट अभिनित द्वारा अभिनित “पानि पर्दा छाता ओडदा”
काठमाण्डौ माघ २१ । गायक कृष्ण थापाको स्वरमा रहेको "पानि पर्दा छाता ओडदा" बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतमा बिरेन्द्र कार्कीको शब्द तथा लय रहेको छ । गीतमा कर्साङ्ग लामाको एरेन्जर र भोला पौडेलको रेकर्डिङ तथा मिक्सिङ रहेको रहेको छ । गोविन्द लामा, वीरमान लामा र निलिमा भट्ट अभिनित यस म्युजिक भिडियोमा लक्ष्मी राईको निर्देशन रहेको छ । चन्द्रबहादुर पाँडेले म्युजिकको छायांकन गरेका ...

गायक बिजय बिष्टको “ के नै गल्ती “ बोलको गीत सार्वजनिक । ( भिडियो सहित )

गायक बिजय बिष्टको “ के नै गल्ती “ बोलको गीत सार्वजनिक । ( भिडियो सहित )
पछिल्लो समयमा केही डान्सिंग रमाईला गीतहरु चलिरहेको बेला एउटा फरक धारको गीत “ के नै गल्ती “ को भिडियो सार्वजनिक भएको छ । गीतकार नवराज कालिकोटेको सरल र मिठास शब्द संयोजनले भरिएको “ के नै गल्ती “ नामक गीत मा बिजय आफैले स्वर र संगीत भरेका छन भने संगीत सम्योजन अमृत ल्वागुनले गरेका छन । शब्द लेखन सरल भए पनि गीतको संगीत र संगीत सम्योजन पक्षले गीतलाई निकै मार्मिक बनाएको छ । नवराज कालिकोटे संगीति...

इटहरीका पत्रकार थीर केसीसँग विवाह गर्दै चर्चित गायिका अन्जु पन्त

इटहरीका पत्रकार थीर केसीसँग विवाह गर्दै चर्चित गायिका अन्जु पन्त
इटहरीः संगीतकार मनोज राजसँग सम्बन्ध विच्छेद गरेको एक दशकपछि चर्चित गायिका अन्जु पन्तले आफ्ना प्रेमी थीर केसी (कोइराला) सँग विवाह गर्ने भएकी छन् । एक वर्षदेखिको प्रेम सम्बन्धपछि आफूहरुले विवाह गर्न लागेको थीरले बताएका छन् । उनका अनुसार पारिवारिक सहमतिमै विवाह हुन लागेको भएपनि मिति भने तय भइसकेको छैन । इलाम स्थायी घर भई सुनसरीको इटहरीमा लामो समय पत्रकारितासँगै गैर सरकारी संस्थामा आबद्ध रही कार्य ...

छिरिङ्ग दोर्जेको झ्याई लासीमा चार युवा युवतीको रोमान्स (भिडियो सहित)

छिरिङ्ग दोर्जेको झ्याई लासीमा चार युवा युवतीको रोमान्स (भिडियो सहित)
मकवानपुरे कलाकार छिरिङ्ग दोर्जे लामाको शब्दमा रहेको तामाङ दोहोरी गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । हेटौंडा म्युजिक क्रियशन युट्युब च्यानलमार्फत सार्वजनिक भएको छिरिङ्ग दोर्जेको झ्याई लासी गीतमा सञ्जीब वाईबा र बबिता पाख्रिनको आवाज सुन्न सकिन्छ । साम्तेन मोक्तानको संगीत रहेको यस गीतमा फणिन्द्र राईले एरेञ्ज गरेका हुन् । गीतको म्यूजिक भिडियोमा रोहन लामा, शशिकला स्याङ्तान, सुनिल मोक्तान र रिजा ...

गीतकार यम कुमार श्रेष्ठको ’सोल्टेनी ’ भिडियो सहित

गीतकार यम कुमार श्रेष्ठको ’सोल्टेनी ’ भिडियो सहित
काठमाडौं ः गायिका ममता गुरुङ र गायक रुपक डोटेलको आवाजमा ’सोल्टेनी ’ बोलको गीत सार्वजनिक भएको छ । मायालुलाई आफनो गाउँमा भेटन पाउदाको मनमा उब्जने भावनाहरुलाई गीतमा समेटिएको छ । गीतमा यम कुमार श्रेष्ठको शब्द तथा संगीत रहेको छ । प्रजित श्रेष्ठको गीतमा एरेन्ज गीतमा रहेको छ । प्रविण थापाको छायाँकन , विकाश दाहालको सम्पादन तथा कृष्ण पौडेलको निर्देशन भिडियोमा रहेको छ । ’सोल्टेनी ’ गीतको भिडियोमा देव बराल...

कमल सिंह र स्मृती श्रेष्ठ अभिनित ‘तातो जेरी’ सार्वजनिक ( भिडियो )

कमल सिंह र स्मृती श्रेष्ठ अभिनित ‘तातो जेरी’  सार्वजनिक  ( भिडियो )
गायिका सुनिती खाती रुचाल र गायक रामकृष्ण ढकालको सुमधुर स्वरमा रहेको 'तातो जेरी' बोलको गीत सार्वजनिक भएको छ ।आनन्द अधिकारीको शब्दरचना र बरिस्ठ संगीतकार आनन्द राईको संगीत रहेको गीतमा महाराज थापाको एरेन्ज रहेको छ । चर्चित युवा निर्देशक युवराज वाईबाको निर्देशनमा बनेको गीतको म्युजिक भिडियोमा कमल सिंह र स्मृती श्रेष्ठको अभिनय रहेको छ । निशल पौडेलको सिनेमाटोग्राफी, विकास दाहालको सम्पादन रहेको भिडियोलाई...

गायिका एलिना चौहानको ’चखेवा जोडी ’ भिडियो सहित

गायिका एलिना चौहानको ’चखेवा जोडी ’ भिडियो सहित
काठमाडौं ः गायिक एलिना चौहान र गायक जनक विवस न्यौपानेको आवाजमा रहेको ’चखेवा जोडी ’ गीतको भिडियो सार्वजनिक भएको छ । प्रेमील जोडिको प्रेमको विभिन्न भावहरुलाई गीतमा ब्यक्त गरिएको छ । गीतमा जनक विवस न्यौपानेको शब्द तथा संगीत र संजय श्रीपालको एरेन्ज गीतमा रहेकोे छ । म्ुकेश हुमागाईँको ेछायाँकन , टेकेन्द्र शाहीको सम्पादन तथा जनक सिंहको निर्देशन तथा अभि वाग्लेको कोरियोग्राफी भिडियोमा ...

अचानक सांगीतिक मेहफिलमा छिरेका पूर्वराजा ज्ञानेन्द्र तीन घन्टासम्म फर्माइसमा रमाए

अचानक सांगीतिक मेहफिलमा छिरेका पूर्वराजा ज्ञानेन्द्र तीन घन्टासम्म फर्माइसमा रमाए
मोरङ– सांगीतिक समूह स्मृति ब्याण्डका मुख्य गायक ज्योति सुब्बा र गिटारिष्ट दिपेन थापा दुवै जनालाई माघ १३ गते मंगलबारको प्रस्तुति कस्तो हुने हो भन्ने कौतुहल थियो। हुन त करिब तीन वर्षदेखि उनीहरुसहितको समूहले विराटनगरस्थित होटल ह्यारिसनमा बेलुका सांगीतिक मेहफिल सजाउँदै आएका थिए। दैनिकी त्यही हुँदा समस्या थिएन, तर माघ १३ गतेको मंगलबार अलि विशेष थियो उनीहरुका लागि। बेलुका कार्यक्रम सुरु हुनै लाग्द...

रूद्रसेन र मेलिनाको नयाँ गित ‘हाँसेर बोल न मायालु’ सार्बजनिक

रूद्रसेन र मेलिनाको नयाँ गित  ‘हाँसेर बोल न मायालु’ सार्बजनिक
काठमाडौँ - नेपाली, भोजपुरी, मैथिली लगायत विभिन्न भाषामा गीत गाएर साङ्गीतिक क्षेत्रमा रामो नाम कमाईसकेका लोकप्रिय गायक रुद्रसेन विश्वकर्माको हाँसेर बोल न मायालु बोलको गीतको भिडियो सार्वजनिक भएको छ । प्रेमिल शैलीमा बनेको यस गीतमा रूद्रसेनलाई मेलिना मैनालीले स्वरमा साथ दिएकी छिन् । गीतमा गायक रुद्रसेनकै सङ्गीत रहेको छ । नयाँ कलाकारलाई पनि प्रोत्साहन र स्थान दिनुपर्छ भन्दै निर्देशक प्रदीप कुमार रसा...

भुवन श्रेष्ठ मुस्कानको शब्द संगीतमा मन्जनाको आधुनिक गीत “तिम्रो माया” सार्बजनिक (भिडियो सहित)

भुवन श्रेष्ठ मुस्कानको शब्द संगीतमा मन्जनाको आधुनिक गीत “तिम्रो माया” सार्बजनिक (भिडियो सहित)
काठमाण्डौ माघ १६ - नेपालि आधुनिक क्षेत्रमा मन्जना श्रेष्ठ आएकी छिन् । उनि आफ्नो आधुनिक गीत "तिम्रो माया" को साथमा आएकी हुन् । कसैलाई मन देखि माया गरिन्छ भने प्रेमी अथवा प्रेमिका उ प्रति समर्पित नै हुने गर्दछ । यस्तै समर्पण भावमा तयार भएको यस गीतलाई सर्वप्रिय गायक प्रमोद खरेलले स्वर भरेका छन् । गीतलाई शब्द संगीत भुवन श्रेष्ठ मुस्कानले भरेका हुन् । सिन्धुपाल्चोक जिल्लामा जन्मिएर नेपाली कला क्षेत्रमा...