प्रमिलाको शब्द र रचनाको स्वरमा ‘फर्कि आउ मेरो हजुर ’ ( भिडियो)

प्रमिलाको शब्द र रचनाको स्वरमा ‘फर्कि आउ मेरो हजुर ’ ( भिडियो)
काठमाण्डौं । परदेशी भुमी क्यानडामा रहेर निरन्तर गीत लेखनमा सक्रिय गीतकार प्रमिला बस्नेतको ‘फर्कि आउ मेरो हजुर ’ गीत सार्वजनिक भएको छ । पछिल्लो समय चर्चामा रहेकी गायिका रचना रिमालको स्वर र विकास चौधरीको संगीत रहेको गीतको रुकम सिंह गुरुङको संगीत संयोजन रहेको छ। गैरआवासीय नेपाली संघ अन्तररास्ट्रीय समन्वय परिषद ९एनआरएनए आइसीसी० क्यानडाकी मानार्थ सदस्य समेत रहनु भएको गीतकार बस्नेतले यसअघिक...

‘चल्यो मायाको बतास’ भन्दै प्रमोद र रानी (भिडियोसहित)

‘चल्यो मायाको बतास’ भन्दै प्रमोद र रानी (भिडियोसहित)
काठमाडौं, माघ ९ । डा. रानी शाक्यले गायक प्रमोद खरेलसँगको सहकार्यमा युगल गीत ‘चल्यो मायाको बतास’ सार्वजनिक गर्नुभएको छ । डान्सिङ शैलीको यस गीतको भिडियोमा नायक दीलिप रायमाझी र नायिका अशिष्मा नकर्मीको नृत्य तथा अभिनय छ । ठूलो पर्दामा न देखिएको जोडीको म्युजिक भिडियोमा केमिस्ट्री सुहाएको देखिन्छ । गायिका डा. शाक्यको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गीतमा हरि उप्रेतीको शब्द र विकाश चौधर...

–‘चुरीफुरी’ देखाउदै ऋषिराज

–‘चुरीफुरी’ देखाउदै ऋषिराज
काठमाडौं, ८ माघ । हाँस्य टेलिश्रृंंखला तथा वेवसिरिजका चर्चित हाँस्य कलाकारहरुलाई लिएर निर्देशक ऋषिराज आचार्यले नयाँ फिल्म ‘चुरीफुरी’ को सुटिङ गरिरहेका छन् । केही दिनअघिदेखि काठमाडौका बिभिन्न स्थानमा सुटिङ भइरहेको फिल्मको मुख्य हिरो–हिरोइन को हुन् ? त्यो भने गोप्य राखिएको छ । निर्देशक आचार्यकै लेखन,निर्माण र निर्देशन रहेको ‘चुरीफु्री’ मा रबिन्द्र झा,शिसिर भण्डारी,दीपक आचार्य (काकु), सुबोध ग...

धरान शहरको कभर भर्सन शिब लामिछानेको स्वरमा

धरान शहरको कभर भर्सन  शिब लामिछानेको स्वरमा
धरान / गएको महिनामात्र रिलिज गरिएको गायक ज्ञान सुब्बाको "धरान शहर " बोलको गीतको कभर भर्सन भर्सटायल गायक शिब लामिछाने "शिबाज "ले आफ्नो स्वरमा रेकर्ड गरेर कभर भिडियो समेत तयार गरेर रिलिज गरेका छन्। आफ्नो ठाउँको बारेमा उत्कृस्ट शब्द , संगीत र स्वरको तालमेल रहेको गीत " धरान शहर " सुनेपछि एकपल्ट आफुलाई पनि गाउने रहर जागेर यस गीतका गायक ज्ञान सुब्बासँग अनुमिति ...

गायक दीपेन्द्र राईले र लीला राईको “सलल कोशी” सार्वजनिक

गायक दीपेन्द्र राईले र लीला राईको “सलल कोशी” सार्वजनिक
काठमाडौँ। नेपालि सागीतिक छेत्रमा अहिले निकै कलाकारहरु उदयमान भएका छन् तर पनि यहाँ गीत संगीतमा सबैले ठाउ पाएका छैनन् र यो कठिन क्षेत्र पनि हो पुर्बेली लोक गायक दीपेन्द्र राईलेको आवाजमा धमाकेदार गीत बजारमा आएको छ नेपाल लोक स्टारमा टप ७ मा पुग्न सफल दिपेन्द्रले अहिले धेरै जसो पुर्बेली मौलिक गीतहरु निर्माण गरिएको छ। गायक दीपेन्द्र राईले “बेल्टार बजार” गीतको अपार सफलता पछी नयाँ गीत "सलल कोशी” गायि...

तिमी कस्की छोरीमा सुरक्षाको अभिनय

तिमी कस्की छोरीमा सुरक्षाको अभिनय
काठमाडौँ । गायिका रचना रिमाल र प्रबिन बेडवालको स्वरमा रहेको नयाँ गीत तिमी कस्की छोरीको भिडियो सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक गरिएको गीतका शब्द लोकप्रिय गीतकार तथा संगीतकार दीपक शर्माका हुन् । जसमा संगीत पनि शर्माले नै भरेका छन् । जसमा पछिल्लो समयकी चर्चित नायिका सुरक्षा पन्तको बेजोड अभिनय देख्न सकिन्छ । भिडियोमा सुरक्षाका प्रेमिको रुपमा ह्याण्डसम शम्भु घिमिरेको अभिनय रहेको छ । पछिल...

एस स्टडीको ‘नाचिदेउ बसन्ती’को कभर बनाउने समयसीमा जनवरी २८ सम्म

एस स्टडीको ‘नाचिदेउ बसन्ती’को कभर बनाउने समयसीमा जनवरी २८ सम्म
एस स्टडी वर्ल्डले निर्माण गरेको म्युजिक भिडियो 'नाचिदेउ बसन्ती'को कभर भिडियो बनाउने समयसीमा जनवरी २८ सम्म तोकिएको छ । प्रोडक्सनले आइतबार एक सूचना जारी गर्दै 'नाचिदेउ बसन्ती'को कभर भिडियो बनाइसक्नु पर्ने समय सीमा तोकेको हो । यसअघि नै नयाँ प्रतिभालाई प्रोत्साहन गर्ने उदेश्यले भिडियो निर्माता कम्पनीले गीतको कभर भिडियो बनाउने मध्ये एउटा उत्कृष्ट भिडियोलाई एक लाख नगदसहित सम्मान गरिने जनाएको थियो । यस...

श्रीकृष्ण बम मल्लको निर्देशनमा “मनै मनमा” आयो (भिडियो सहित)

श्रीकृष्ण बम मल्लको निर्देशनमा “मनै मनमा” आयो (भिडियो सहित)
काठमाण्डौ माघ ०६ । आफ्नो सांगीतिक यात्रालाई आधुनिकतामा ढाल्दै यस क्षेत्रमा समर्पित श्रीकृष्ण बम मल्लको पछिल्लो उत्पादन आधुनिक गीत "मनै मनमा" भर्खरै बजारमा आएको छ । उनि गीत संगीतको स्वाद आधुनिकतामा परिमार्जित भएता पनि ब्यवसाहिकताको नाममा मौलिक सिर्जना मार्नु हुन्न भन्ने पक्षमा रहेका छन् । अजरअमर प्रेम भावमा सजिएको यस गीतलाई कृष्ण के.सी ले रचना गरेका हुन् ।श्रीकृष्ण बम मल्लको संगीतमा बुनिएको उक्त शब...

शिखर सन्तोषको संगीतमा ‘मैले रोजेको जस्तो सार्बजनिक(भिडियो)

शिखर सन्तोषको संगीतमा ‘मैले रोजेको जस्तो सार्बजनिक(भिडियो)
काठमाडौं – गायक सञ्जिब पराजुली र गायिका मेलिना राईको स्वरमा रहेको नयाँ यूगल गीत ‘मैले रोजेको जस्तो’ सार्वजनिक भएको छ । गीतमा लोकप्रिय संगीतकार शिखर सन्तोषको संगीत तथा कैलाश नेपालको शब्द छ भने शैलेन्द्र एम प्रधान ‘बाबु’को एरेन्ज छ । गीतमा सुमन खड्काको मिक्सिङ र मास्टरिङ छ । उक्त गीतको म्युजिक भिडियोमा कार्टुन क्रुका सरोज अधिकारी र आश्मा विश्वकर्मासँगै मनिषा सापकोटा, रश्मी भट्ट र अर्जुन गुरु फिचर...

निशान भट्टराईको स्वरमा मेलभर्सनमा आउदै पुनम मोथेको ‘पहिलो माया’

निशान भट्टराईको स्वरमा मेलभर्सनमा आउदै पुनम मोथेको ‘पहिलो माया’
लोकप्रिय गीतकार पुनम मोथेले पछिल्लो समयको आफ्नो चर्चित गीत 'पहिलो माया'लाइ अब मेल भर्सन पनि चाडै ल्याउन लाग्नु भएको छ । करिब २ महिना पहिला मात्रै रचना रिमालको अवाजमा समाबेश गीत 'पहिलो माया'लाइ अत्यधिक मन पराइएपछि अब गायक निशान भट्टराईको स्वरमा मेलभर्सनमा आउन लागेको हो । शंकर थापा ''स्माइल''को संगीत र उदयराज पौडेलको एरेन्जमेन्ट रहेको प्रेम कथामा आधारित गीतको भिडियोलाई गीतकार पुनमको आफ्नै अफिसियल यु...