‘फुलको बर्णन’ लिएर अमेरिकाबाट आउदै आचार्यको दम्पती

‘फुलको बर्णन’  लिएर अमेरिकाबाट आउदै आचार्यको दम्पती
अमेरिकाको पिट्सबर्ग, पेन्सीलभानिया रहेर व्यस्त जिवनयापनको बीच पनि निरन्तर नेपाली गीत रचनामा सक्रिय गीतकार तिलचन आचार्य र उहाको धर्मपत्नी पबित्रा आचार्यको युगल स्वरमा आउने नयाँ गीत 'फुलको बर्णन' को रेकर्ड सकिएको छ । बालकृष्ण न्यौपानेको शब्द ,संगीत र बिष्णु अधिकारीको संगीत संयोजन गरेको गीतको रेकर्डिस्ट मोनिश चामलिंग हुनुहुन्छ । 'फुलको बर्णन' गीतलाई पेन्सीलभानियाको स्टुडियोमा नै रेकर्ड गरिएको हो । धे...

गायक तिलक बस्नेत र कल्पना पाण्डेको “बाधी राखन मायाले” सार्बजनिक(भिडियो सहित)

गायक तिलक बस्नेत र कल्पना पाण्डेको “बाधी राखन मायाले” सार्बजनिक(भिडियो सहित)
काठमाडौँ - गायक तिलक बस्नेत र कल्पना पाण्डेको गित "बाधी राखन मायाले ” को म्युजिक भिडियो सार्बजनिक भएको छ । उक्त गीतमा सञ्चारकर्मी तथा कलाकार शिशिर भण्डारी र रोशनी कार्कीको अभिनय रहेको छ । प्रकाश न्यौपानेको शब्द, तिलक बस्नेतको संगीत रहेको गीतलाई राजेश घिमिरेले छायांकन गरेका हुन् भने सिर्जन बरालले निर्देशन गरेका हुन्। भिडियो हेर्नुहोस : https://www.youtube.com/watch?v=V9phjvBJigk

‘पर्ख तिमीलाई’ भन्दै वर्षाको पछि लागे पल शाह

‘पर्ख तिमीलाई’ भन्दै वर्षाको पछि लागे पल शाह
काठमाडौँ । गुडी जाने रेल, आमा तिमी कहाँ छौ, गुराँश फुल्यो बनैमा, लगायतका चर्चित गीतका गायक किशोर शिवाकोटीको नयाँ गीत 'पर्ख तिमीलाई'को भिडियो सार्वजनिक भएको छ । सत्य स्वरुप आचार्यको संगीत र एकनारायण भण्डारी शब्द रचना रहेको गीतको भिडियोमा अभिनेता पल शाह र अभिनेत्री वर्षा शिवाकोटीले अभियन गरेका छन्। गायक शिवाकोटी अमेरिकामा रहँदै आएका एक कुशल गायक हुन् । गायक शिवाकोटी अमेरिकामा रहेर पनि नेपाल...

टिकटक गीतमा टिकटक कै कलाकार

टिकटक गीतमा टिकटक कै कलाकार
टिकटकमा हेरेर फलो गर न’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा अभनिस भट्टराई र नेहा शर्माको स्वर र सोहन मानन्धरको शब्द तथा संगीत रहेको छ । सन्तोष राजवाहकको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा टिकटकमा सक्रिय स्रिजन भट्टराई, पुरुषोत्तम सिग्देल, अश्मिता दाहाल, सुमन भट्टराई, रोजी आचार्य, सबिन श्रेष्ठ र सुष्मा सुबेदी फिचर्ड छन् । भिडियोमा ज्ञानेन्द्र शर्माको छायाँकन, र विकाश ज्ञवालीको ...

वर्षासँग प्रेमालाप गर्दैगर्दा भेटिए पल शाह

काठमाडौँ । गायक किशोर शिवाकोटीको स्वर रहेको पर्ख तिमीलाई बोलको गीत युट्यूबमा सार्वजनिक गरिएलगत्तै चर्चामा आएको छ। प्रेम, रोमान्स र वैँशालु उमेरमा एक युवक र युवतीले देखाउने उत्ताउलोपना र त्यसभित्र लुकेको मायालाई भिडियोमा देखाउन खोजीएको छ । जहाँ मायालुले चाहेर नचाहेर यौवन छल्काइरहेका दृश्य हेर्ने पाठकलाई मज्जाले छुनेगरी भिडियोमा अभिनेता पल शाह र अभिनेत्री वर्षा शिवाकोटीलाई निर्देशक निकेश खड्काले प्र...

सोनिका लामा र निशान भट्टराई को स्वरमा गीत ‘आटो-पिठो’ सार्वजनिक

सोनिका लामा र निशान भट्टराई को स्वरमा गीत ‘आटो-पिठो’ सार्वजनिक
निशान भट्टराई र सोनिका लामाको स्वरमा गीत ‘आटो-पिठो’ सार्वजनिक भएको छ। दिपक शर्माको शब्द तथा संगीत रहेको गीतको भिडियोमा अभिनेता तथा मोडल पल शाह र एलिजा गौतमको प्रस्तुति देख्न सकिन्छ। सार्वजनिक भिडियोलाई टेकेन्द्र शाहले निर्देशन तथा सम्पादन गरेका हुन्। राम कुमार केसीको सिनेमाटोग्राफी रहेको भिडियोमा गम्भीर विष्टको कोरियोग्राफी रहेको छ । लाहुरबाट फर्केपछि घर-परिवारसँगै बाँकी जिन्दगी बिताउने भाव गीत...

गायक राज खम्बु र गायिका सुजता वर्माको मुना’ बोलको गीत सार्वजनिक

गायक राज खम्बु र गायिका सुजता वर्माको मुना’ बोलको गीत सार्वजनिक
गायक राज खम्बु र गायिका सुजता वर्माको स्वरमा ‘मुना’ बोलको गीत युट्यूबमा सार्वजनिक गरिएको छ । मिस्टर आरजेको संगीत र नवराज कलाउनीको शब्द संरचना रहेको गीतको भिडियोमा अभिनेता नाजिर हुने, अभिनेत्री स्वस्तिमा खड्का र रियाशा दाहालले अभियन गरेका छन् । गायक खम्बु र गायिका वर्माका साथसाथै मिस्टर आरजेले पनि गीतमा स्वर दिएका छन् । अमेरिकामा रहँदै आएका गायक राज खम्बुले यस अघि कर्कले पात, यही त होला माया,...

नवराज न्यौपानेको ‘तिम्रै लागि हो भने’मा पुष्प खड्का र गरिमा शर्मा (भिडियो )

नवराज न्यौपानेको ‘तिम्रै लागि हो भने’मा पुष्प खड्का र गरिमा शर्मा   (भिडियो )
पछिल्लो समयका हिट जोडीको रुपमा रहेका अभिनेता पुष्प खड्का र टिकटक स्टार गरिमा शर्माले अभिनित नवराज न्यौपानेको शब्द, संगीत र चर्चित गायक प्रमोद खरेलको स्वरमा नयाँ गीत 'तिम्रै लागि हो भने' को म्युजिक भिडियो सार्वजनिक भएको छ। रहेको गीतमा कर्साङ लामाको एरेन्ज रहेको छ । गीतको भिडियोलाई प्रमोद खरेलको युट्युब च्यानल मार्फत शुक्रबार सार्वजनिक गरिएको हो । पछिल्लो समयका हिट जोडीको रुपमा रहेका अभिनेता पुष्प ...

प्रिय तिमीलाई भन्दै आए रोहित मास्के

प्रिय तिमीलाई भन्दै आए रोहित  मास्के
धरान / धरान आफैमा सांगीतिक उर्बरभूमिको रुपमा पहिलेदेखिनै प्रख्यात छ I धरानमा पहिलेदेखि नै प्रोफेशनल रुपमा होस या शोखको रुपमा होश धेरैजसो युवाहरु संगीतमा लागेका नै हुन्छन र त्यसमा कोही सफल पनि भएका छन् र कोही असफल त कोही आफनै घरायशी कामकाजमा फसेर चाहेरपनि निरन्तरता दिन सकिरहेका हुदैनन् I यस्तै धरानका एक पुराना गायक हुन् रोहित मास्के I उनले करिब अढाई दशकपछि आफ्नो नयाँ गीत " प्रिय तिमीलाई " म्...

गायक सन्तोष सुनामको आवाजमा ” तिम्रो मायाले. गर्नु गर्या छ ” भिडियो सहित ।

गायक सन्तोष सुनामको आवाजमा ” तिम्रो मायाले. गर्नु गर्या छ ” भिडियो सहित ।
काठमाण्डौं । नेपाली सुगम गीत संगीतमा राम्रो सम्भावना भएका गायक सन्तोष सुनामको आवाजमा ” तिम्रो मायाले. गर्नु गर्या छ ” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । प्रेमी प्रेमीका विचको प्रेमका भावहरुलाई गीतमा समावेश गरिएको छ । विवेक शाहको शब्द तथा सन्तोष सुनामको संगीत संयोजन र सन्तोष सुनामको एरेन्ज गीतमा रहेको छ । दिपक गिरीको छायाँकन , निशान एस केको सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ...