प्रमोद र सृष्टिको सुकुटी सार्बजनिक (भिडियो )
काठमाडौं । गायक प्रमोद खरेल र गायिका सृष्टि हिङमाङको स्वरमा रहेको गीत ‘सुकुटी’को भिडियो सार्वजनिक भएको छ । गीतमा कृष्णउदाशीको शब्द, गौरव दर्पणको संगीत, नोर्बु शेर्पाको एरेन्ज र सुमन खड्काको मिक्सिङ र मास्टरिङ छ ।
भिडियोमा सारा सिरपाली, सुमन बस्नेत र वसन्त अधिकारी फिचर्ड छन् । चितवनको मेघौलीमा छायांकन गरिएको भिडियोमा सारालाई थारु भेषभुषामा देखाइएको छ ।
भिडियोमा रेनिश फागोको रंग, आरजु बै...














