राष्ट्रिय गीत ‘नझुकुन हाम्रा सिरहरु’ सार्वजनिक

राष्ट्रिय गीत ‘नझुकुन हाम्रा सिरहरु’ सार्वजनिक
काठमाडौं, जेठ ३० । हास्य कलाकार उत्तम केसी गीतकारका रुपमा स्रोता/दर्शकमाझ आएका छन् । उनको राष्ट्रिय गीत ‘नझुकुन हाम्रा सिरहरु’ सार्वजनिक भएको छ । सीडी विजय अधिकारी र मनिषा राईको स्वर, सीडी विजयको सङ्गीत, राजु कार्कीको एरेञ्ज र रेकडिस्ट सुरेश राई रहेको राष्ट्रिय गीत ‘नझुकुन हाम्रा सिरहरु’को भिडियो सार्वजनिक भएको हो । जीवन शाहीको निर्देशन र छिरिङ लामाको कोरियोग्राफ रहेको गीतको भिडियोमा लय संग...

कसरी सुपरहिट बन्यो डि आर अटुको संगीत तथा बविना किराँतीको आवाजमा बनेको चरिभए भुरुरु पढनुहोस सम्पुर्ण नालिबेली

कसरी सुपरहिट बन्यो डि आर अटुको संगीत तथा बविना किराँतीको आवाजमा बनेको चरिभए भुरुरु पढनुहोस सम्पुर्ण नालिबेली
सामान्यतया गित हामी जो कोहिले पनि सुन्छौ त्यो चाहे खुसिको पल बाड्न साथिहरुसङ्ग होस या दुख भुल्न एकान्तमा एक्लै होस । यसले के प्रष्ट पार्छ भने गित सङ्गीत एउटा मानव जातिको अभिन्न अङ्ग भनौ या शक्तिको श्रोत जसले हाम्रो जीवनलाई जिवन्त बनाई राखेको हुन्छ । हामिलाई सुन्दा जति आनद र सजिलो लाग्छ तर यो सृजना गर्न सर्जकलाई भने सजिलो छैन । सृजना गर्न कडा साधना मात्र भएर हुदैन गित सङ्गीत भित्र पुरै जीवन डुब्नै ...

“सलुट” लिएर आए किरण, शंकर,बिना र खुसि(भिडियो सहित)

“सलुट” लिएर आए  किरण, शंकर,बिना र खुसि(भिडियो सहित)
काठमाडौँ : – गायक किरण भुजेल, संगीतकार तथा गायक शंकर थापा स्माइल, गायिका बिना भट्टराई र खुशी थुलुङको सुमधुर स्वरमा नयाँ गित “सलुट” को म्युजिक भिडियो सार्बजनिक भएको छ । बरिष्ट गीतकार अम्बिका गुरुङको शब्द तथा लोकप्रिय संगीतकार शंकर थापा स्माइलको संगीत रहेको गितको म्युजिक भिडियो नेपाली सांगीतिक बजारमा आएको हो । कोभिड-१९ को महामारी तथा लकडाउनको जटिल अबस्थामा अग्रपंक्तिमा रहेर सेवामा अहोरात्र खटिरहे...

नित्या शिवा र दिपक लिम्बुको आवाजमा ”चो¥यो नि मेरो दिल” भिडियो सहित ।

नित्या शिवा र दिपक लिम्बुको आवाजमा ”चो¥यो नि मेरो दिल” भिडियो सहित  ।
काठमान्डाँै । गायिका नित्या शिवा र गायक दिपक लिम्बुको आवाजमा रहेको ”चो¥यो नि मेरो दिल” गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । मायालु जोडि विचको प्रेमको सौगातहरुलाई गीतमा समेटिएको छ । गीतमा जिवनका विभिन्न रोमान्सका पलहरुलाई समेटिएको छ । शंकर अधिकारी घायलको शब्द तथा संगीत गीतमा रहेको छ । गीतको लिरिकल भिडियोलाई प्रेम शर्मा पौडेलले सम्पादन गरेका छन । ”चो¥यो नि मेरो दिल” गीतको पुरा भिडिय...

डा. डीआर उपाध्यायको गीत ‘घर यस्तो होस्’ सार्वजनिक

डा. डीआर उपाध्यायको गीत ‘घर यस्तो होस्’ सार्वजनिक
काठमाडौं, जेठ २४ । डा. डीआर उपाध्यायको गीत ‘घर यस्तो होस्’ सार्वजनिक भएको छ । डीआरको शब्द/स्वर र सागर अधिकारी ‘शरद’को सङ्गीत रहेको गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो । गीतको भिडियो डीआर म्युजिक एण्ड क्रियशन मार्फत सार्वजनिक गरिएको छ । गीतकारका रुपमा विभिन्न थुप्रै विश्व रेकड् कायम गरेका डा. उपाध्याय गायनमा पनि यो गीत मार्फत देखिएका छन् । सवैको घर स्वर्ग जस्तो होस् जसका लागि आवश्यक कुराहर...

अम्बिका गुरुङको शब्द तथा सिता र साङ्पोको स्वरमा “पैसा नै सब हो नभन” सार्बजनिक(भिडियो)

अम्बिका गुरुङको शब्द तथा सिता र साङ्पोको स्वरमा “पैसा नै सब हो नभन” सार्बजनिक(भिडियो)
काठमाडौँ - गायिका सिता सेपाल्चु साम्पाङ् र गायक साङ्पो लामाको सुमधुर स्वरमा नयाँ गित "पैसा नै सब हो नभन" को लिरिकल भिडियो सार्बजनिक भएको छ । बरिष्ट गीतकार अम्बिका गुरुङको शब्द तथा लोकप्रिय संगीतकार प्रकाश लेप्चाको संगीत रहेको गितको लिरिकल भिडियो बिष्णु बिरही श्रेष्ठले निर्माण गरेका हुन् । सयौं लोकप्रिय गीतहरुमा आफ्नो शब्द भरिसकेकी साहित्यकार तथा बरिष्ट गीतकार अम्बिका गुरुङ बहुप्रतीभाकि खानि हुन...

रन्जना दाहालको स्वरमा “दैब कसम कोरोनाको” सार्बजनिक(भिडियो सहित)

रन्जना दाहालको स्वरमा “दैब कसम कोरोनाको” सार्बजनिक(भिडियो सहित)
काठमाडौँ - बरिष्ट समाजसेवी रन्जना दाहालको आवाजमा संदेशमुलक गित "दैब कसम कोरोनाको" म्युजिक भिडियो सार्बजनिक छ । स्वर तथा शब्द रन्जना दाहालको रहेको गीतमा शिशिर भण्डारीको लय संगीत र कुशल सिंहको एरेन्ज रहेको छ । फोटो फिरिममाको लयमा बरिष्ट समाजसेवी रन्जना दाहाल समसामाहिक बिषय बस्तु तथा कोरोना भाईरसको बिरुद्ध मानब र मानबियताको लागि जनचेतना मुलक गीतको म्युजिक भिडियो लिएर आएकी हुन् । संचारकर्मी कलाकार ...

केशब भाबुक र बेनुका राइको ‘एक चिलिम’ सार्वजनिक [भिडियो सहित]

केशब भाबुक र बेनुका राइको ‘एक चिलिम’  सार्वजनिक [भिडियो सहित]
कोरना कहर बिच नेपाली गीत संगीत प्रेमीहरुलाई संगीतको माध्यम बाट मनोरंजन दिन गायक केशब भाबुकले आफ्नो बिल्कुलै नयाँ म्युजिक भिडियो ‘एक चिलिम ’ सार्वजनिक गरेका छन् । विगत २ महिना देखि पट्यारलाग्दो लकडाउनले धेरै मानिसहरु निराश , हताश भएको बेला गायक भाबुकले यस गीत मार्फत छोटो जिन्दगीमा चिन्ता , पिर नलिएर रमाइलो गरेर बिताउन सुझाब दिएका छन्। गीतमा स्वर, शब्द र संगीत स्वयम गायक भाबुकको रहेको छ।...

केशबको ‘एक चिलिम’मा बले र सायसा [भिडियो सहित]

केशबको ‘एक चिलिम’मा बले र सायसा  [भिडियो सहित]
कोरना कहर बिच नेपाली गीत संगीत प्रेमीहरुलाई संगीतको माध्यम बाट मनोरंजन दिन गायक केशब भाबुकले आफ्नो बिल्कुलै नयाँ म्युजिक भिडियो ‘एक चिलिम ’ सार्वजनिक गरेका छन् । विगत २ महिना देखि पट्यारलाग्दो लकडाउनले धेरै मानिसहरु निराश , हताश भएको बेला गायक भाबुकले यस गीत मार्फत छोटो जिन्दगीमा चिन्ता , पिर नलिएर रमाइलो गरेर बिताउन सुझाब दिएका छन्। गीतमा स्वर, शब्द र संगीत स्वयम गायक भाबुकको रहेको छ। उनलाई स्व...

किशु र राजेशको स्वर “तिमीलाई पाए” मा (भिडियो सहित)

किशु र राजेशको स्वर “तिमीलाई पाए” मा (भिडियो सहित)
काठमाडौँ जेष्ठ २० । चर्चित गायक राजेश पायल राई र किशु गुरुङको ”तिमीलाई पाए” बोलको गीत भर्खरै सार्वजनिक भएको छ । जादुमय स्वरकि धनि गायिका किशु गुरुङ बिगत लामो समय देखि इजरायललाई रहेर आफ्नो कला प्रस्तुत गरिरहेकी छिन् । उनले यस अगी पनि थुप्रै गीतहरु बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जित्न सफल भैसकेकी छिन् । नेपाली गीत संगीतको क्षेत्रमा ब्यवासाहिकता नहुँदा र  बिदेशमा रहंदा निसासिएको मनलाई ...