दौलत राईको “के साह्रो मिठो कुवाको पानि”ले दर्शक श्रोताको मन जित्दै (भिडियो सहित)
काठमाडौँ - लोकप्रिय गायक दौलत राई र चर्चित गायिका मेलिना राईको आवाजमा केहि समय पहिले सार्बजनिक भएको “के साह्रो मिठो कुवा को पानि” गीतको म्युजिक भिडियो अहिले चर्चामा रहेको छ । सुमधुर आवाजको धनि भर्सटायल गायक दौलत राई पछिल्लो समय लोकप्रिय बन्न सफल भएका छन् । नेपाली सांगीतिक क्षेत्रमा ब्यस्त बन्दै गएका गायक राईको चलचित्र पार्श्व गायनमा समेत उत्तिकै सक्रिय रहेका छन् ।
बाबुल गिरीको शब्द, संगीत तथा ए...










![आस म्युजिकबाट आयो अर्पणाको ‘माथि चौतारीमा कुरौला’ [भिडियो ]](https://www.entertainmentkhabar.com/wp-content/uploads/2020/03/0007.png)

![चर्चित मोडेल अन्जली अधिकारी फिचर्ड ‘शुभकामना’ रिलिज [भिडियो ]](https://www.entertainmentkhabar.com/wp-content/uploads/2020/03/5-1.png)
