राजेश पायल राईको ”पुर्वै धरान ” भिडियो सहित ।
काठमान्डाँै , फागुन २१
राई इज किङको स्वरमा रहेको ”पुर्वै धरान ”गीतको लिरिकल भिडियो सहित सार्वजनिक भएको छ । पुर्वाञ्चलको अति रमणिय ठाउँ धरानको बरी परिको परिवेशको बस्तु स्थतीलाई तयार पारिएको गीत सार्वजनिक भए सगैँ आम दर्शक को रोजाईमा पर्न सफल भएको छ ।
पहिलो पटक कोरियाको बबलगम रेकडिङ स्टुडियोमा रेकर्ड गरिएको गीतमा धरानको अनेकौ सस्कार र सस्कृतिलाई समेटिएको छ । युगल श्रेष्ठको शब्द तथा डि आर अटु...






![लोकप्रिय गायक सजल न्यौपानेको स्वर र संगीतमा ‘सपनाको रंग’ [भिडियो ]](https://www.entertainmentkhabar.com/wp-content/uploads/2020/03/6.png)







