‘कस्ले भन्यो ‘ मा अभिषेक र जुनाको रोमान्स’ [भिडियो ]

‘कस्ले भन्यो ‘ मा अभिषेक र जुनाको रोमान्स’ [भिडियो ]
भनिन्छ कोसिस गर्नेहरुको कहिले हार हुदैन । कलाकारितामा लाग्ने चाहनेहरुले निरन्तर कोसिस र धैर्यताले कुनै दिन उनीहरुको जिन्दगीमा ट्रनिङ पोइन्ट आउँछ। हरेक दिन नयाँ कलाकारहरुको आगमन नेपाली संगीत र सिनेमा क्षेत्रमा दिनानुदिन भैरहेको छ। नयाँ नयाँ टेस्टका गीत र भिडियोले नेपाली कला क्षेत्र भरिपूर्ण हुँदै छ। यस्तै केही दिन अघि नव गायक वाङ छिरिङ भोटियाले आफ्नो पहिलो अफिसिएल म्युजिक भिडियो ' कस्ले भन्यो ' सा...

डीपीको शब्द र शंकर थापा ‘ स्माइल’को संगीतमा ‘ बग्न थाले म’ [भिडियो ]

डीपीको शब्द र शंकर थापा ‘ स्माइल’को संगीतमा ‘ बग्न थाले म’ [भिडियो ]
पार्श्व गायनमा सम्भावना भएका मीठो स्वरका धनी गायक देबेन्द्र बरालले आफ्नो दोस्रो नयाँ म्युजिक भिडियो ' बग्न थाले म ' सार्वजनिक गरेका छन। रोमान्टिक भर्सनको म्युजिक भिडियोमा दर्शकको सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ। ' बग्न थाले म ' बोलको यस गीतमा स्वर चर्चित गायिका अन्जु पन्त र देबेन्द्र बरालको रहेको छ। गीतको शब्द डीपी खनालले लेखेका हुन भने गीतमा संगीत शंकर थापा ' स्माइल'को रहेको छ। गीतमा बिश...

‘एउटा खाता’ मार्फत डा. अनिल बरालले खोले सांगीतिक खाता ,भिडियो भयो सार्वजनिक

‘एउटा खाता’ मार्फत डा. अनिल बरालले खोले सांगीतिक खाता ,भिडियो भयो सार्वजनिक
मिर्गौलारोग विशेषज्ञ डा. अनिल बरालद्वरा रचित गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । आनन्द राईले संगीत दिएको ‘एउटा खाता’ बोलको गीतमा संगीता राना प्रधानको स्वर सुन्न सकिन्छ। गीतको भिडियोमा दिया मास्केले अभिनय गरेकी छिन्। उत्सव दाहालको सिनेमाटोग्राफी,बिकास दाहालको सम्पादन रहेको भिडियोलाई पछिल्लो समयका चर्चित निर्देशक युबराज वाइबाले निर्देशन गरेका हुन। यसअघि पनि धेरै राष्ट्रिय पत्रपत्रिकामा डा. बरा...

हिमान्सु रायमाझीको अर्को प्रस्तुती ‘परे परे मायामा’ सार्वजनिक

हिमान्सु रायमाझीको अर्को प्रस्तुती ‘परे परे मायामा’ सार्वजनिक
काठमाडौं। गीतकार हिमान्सु रायमाझीको अर्को प्रस्तुती 'परे परे मायामा' दर्शकमाझ सार्वजनिक भएको छ। दीलिप समनको निर्देशनमा बनेको यो गीतलाई चर्चित गायिका मेलिना राई र डा. मञ्जिल श्रेष्ठले गाएका हुन् भने भीम बि.सीले संगीत भरेका छन्। गीतमा मदन घर्ती र सृजना जिसीले अभिनय गरेका छन्। ओम प्रसाईले छायाकन गरेको यस गीतको भिडियोलाई फराज अर्पनले सम्पादन गरेका हुन्। गीतकार हिमान्सु रायमाझीले यसअघि पनि थुप...

गायक प्रमोद खरेलको आवाजमा “सधैं तिम्रो यादमा” हेर्नुहोस भिडियो ।

गायक प्रमोद खरेलको आवाजमा “सधैं तिम्रो यादमा” हेर्नुहोस भिडियो ।
रोशन पोखरेल , काठमान्डौँ । आधुनिक सुगम संगीतमा निकै रुचाइएका गायक प्रमोद खरेलको आवाजमा “सधैं तिम्रो यादमा” गीतको भिडियो सार्वजनिक भएको छ । जिवन खत्रीको शब्द तथा डि आर अटुको संगीत एवम राजु कार्कीको एरेन्ज गीतमा रहेको छ । प्रेमील मनको भित्री व्याथालाई गीतमा समेटिएको छ । सुशिल डाँगीको छायाँकन , निरज केसीको सम्पादन तथा आयुष क्षेत्रीको भिडियोमा रहेको छ । शिल्पा पोखरेल , रोहित बावा , ...

“हिमालको काखमा जन्मेको म” भिडियो सहित

“हिमालको काखमा जन्मेको म” भिडियो सहित
काठमान्डौँ । लिम्दुमी क्रियसनको प्रस्तुतिमा गायिका सर्गीम सुनुवार र जमुना सुनुवारको सुमधुर आवाजमा रहेको “हिमालको काखमा जन्मेको म” गीतको भिडियो सार्वजनिक गरिएको छ । गीतमा ग्रामिण क्षेत्रमा बाल्यकालमा ब्यक्त गरिएको खुशीको पललाई निकै आकर्षक रुपमा समेटिएको छ । हिमाली परिवेशमा जन्मेको कारणले आफुलाई हिमाली परिवेश नै राम्रो लाग्ने कुरा गीतमा भनिएको छ । मिरा देवी राईको शब्द तथा उत्तम राईको स...

गायक नरेन्द्र प्यासीको आवाजमा ‘विर्सिएर मायालु ले’ भिडियो सहित ।

गायक नरेन्द्र प्यासीको आवाजमा ‘विर्सिएर मायालु ले’ भिडियो सहित  ।
काठमान्डाँै । सुगम संगीतमा निकै रुचाइएका गायक नरेन्द्र प्यासीको आवाजमा सजिएको ‘विर्सिएर मायालु ले’ गीतको भिडियो सार्वजनिक भएको छ । माया र प्रेमको पछाडि लाग्दा भोगीएको पिडालाई गीतमा समेटिएको छ । दिपक प्रेमीको शब्द तथा दिपक रमनको संगीत गीतमा रहेको छ । मनका रहरपनी अन्यासै भत्ताभुङग हुदाँको पिडालाई गीतमा समेटिएको छ । विर्सि जाने मायालुले बारम्वार आफनो मायामा बास गर्दाको पिडालाई गीतमा समेटिएक...

आधुनिक गीतमा शंकर बिसी र करिष्मा ढकालको धमाकेदार डान्स सिठ्ठी बजाउँछन्, हेर्नुहोस् भिडियो

आधुनिक गीतमा शंकर बिसी र करिष्मा ढकालको धमाकेदार डान्स  सिठ्ठी बजाउँछन्, हेर्नुहोस् भिडियो
काठमाडौं । लक्ष्मी पुरी प्रधानको नयाँ गीत ‘सिठ्ठी बजाउँछन्’ बजारमा आएको छ । आधुनिक पप प्याटर्नको डान्सिङ बिटमा रहेको गीत सिठ्ठी बजाउँछन् म्यूजिक खबरको यूट्यूब च्यानलबाट बजारमा आएको हो । गायिका लक्ष्मी पुरी प्रधानको स्वर रहेको ‘सिठ्ठी बजाउँछन्’ मा राम गोपाल आशुतोषको शब्द रहेको छ भने देवेन्द्र नेवाको संगीत तथा संगीत संयोजन रहेको छ । गायिका पुरीले यो गीतलाई फरक तरिकाले प्रस्तुत गरेको बताउँछिन् । &...

गायक स्वरुप राज आचार्यको” प्रतिज्ञा प्रेमको” भिडियो सहित

गायक स्वरुप राज आचार्यको” प्रतिज्ञा प्रेमको” भिडियो सहित
काठमान्डाँै , जेष्ठ ९ । सुगम संगीतको क्षेत्रमा निकै रुचाइएका सदावहार गायक स्वरुप राज आचार्य र गायिका विमला गुरुङको स्वरमा सजिएको आधुनिक गीत ” प्रतिज्ञा प्रेमको” भिडियो सार्वजनिक भएको छ । गीतमा प्रेमिल जोडिको मनको भित्री भावनालाई समेटिएको छ । अर्जुन थापा मगरको शब्द तथा संगीत एवम एरेन्जमा गीत तयार पारिएको हो । मायालुलाई मायाको सुनौलो संसारमा लग्नको लागी गायक निकै हतारिएका छन । दुनियाँले ...

पेमामान सिंह तामाङको ‘नाइन टु फाइभ ‘ रिलिज [भिडियो ]

पेमामान सिंह तामाङको  ‘नाइन टु फाइभ ‘ रिलिज [भिडियो ]
गायक पेमामान सिंह तामाङ नयाँ गीतको म्युजिक भिडियो सहित पुन: नेपाली सागीतिक बजारमा आएका छन। गायक तामाङको केहि दिन अघि मात्र आफ्नै शब्द सगीत र स्वरमा रहेको गीत 'नाइन टु फाइभ 'को भिडियो सार्वजनिक भएको छ। बिशेष गरी ९ _ ५ को जागिर खाने व्यक्तिहरुको समस्या संग मिल्दो जुल्दो गरी निकै रमाइलो ब्यङगात्मक शैलीमा बनाइएको गीतको म्युजिक भिडियोमा सोनाम ब्लन लामा ,जोया श्रेष्ठ ,एमी लामा ,धर्म बज्र लामा ,समीर लाम...