सुमन लामा निर्देशित महेश शिल्पकारको ”घुम्न जाउ” [भिडियो ]
गायक महेश शिल्पकारको नयाँ गीत ''घुम्न जाउ'' को म्युजिक भिडियो सार्वजनिक भएको छ । केहि महिना अगाडी नै बूढासुब्बा म्युजिकको युट्युब च्यानल मार्फत गीतको भिडियो रिलिज गरिएको थियो । कृष्णभक्त महर्जनको शब्द संगीत रहेको गीतमा हरि शरण सायामीको संगीत संयोजन रहेको छ भने गीतको म्युजिक भिडियोमा पछिल्लो समयका ब्यस्त कमल सिंह र रिना मगरको अभिनय रहेको छ ।भने भिडियोलाई सुमन लामाले निर्देशन गरेका हुन् जसमा अजय रेग...





![सुमन लामा निर्देशित महेश शिल्पकारको ”घुम्न जाउ” [भिडियो ]](https://www.entertainmentkhabar.com/wp-content/uploads/2019/04/2.png)








