सुनिल गिरीको ‘सोल्टिनी’ सार्वजनिक भए संगै लोकप्रिय बन्दै [भिडियो ]
नेपाली फिल्म र सुगम संगीतका चर्चित एबम लोकप्रिय गायक सुनिल गिरीको नयाँ गीत ‘सोल्टिनी’ सार्वजनिक भए संगै नेपाली दर्शक माझ लोकप्रिय भएको छ ।‘को होला–३’को सफलतापछि गत शुक्रबार सुनिल गिरीले आफ्नै युट्युब च्यानलमार्फत नयाँ गीत ‘सोल्टिनी’ सार्वजनिक गरेका थिए । ‘सोल्टिनी’ गीतमा गायक सुनिललाई गायिका अपेक्षा गिरीले साथ दिएकी छन् । सुनिल गिरी आफैले लेखेको र संगीतबद्ध गरेको गीतको म्युजिक भिडियोमा पुष्प खड्का...





![सुनिल गिरीको ‘सोल्टिनी’ सार्वजनिक भए संगै लोकप्रिय बन्दै [भिडियो ]](https://www.entertainmentkhabar.com/wp-content/uploads/2019/01/1.jpeg)


![सुजन ढकालको बहु प्रतिक्षारत गीत “सुनकेशरी”को भिडियो रिलिज [भिडियो ]](https://www.entertainmentkhabar.com/wp-content/uploads/2019/01/3-2.jpg)





