सूर्य दयालुको कर्णप्रिय स्वर र संगीतमा आयो ‘दुई किनर’ [भिडियो ]
विगत दुइ दशक देखि नेपाली सांगीतिक छेत्रमा क्रियाशील गायक तथा सङ्गीतकार सूर्य दयालुको नयाँ ‘दुई किनर’ सार्वजनिक भएको छ । दयालुको स्वर र सङ्गीतमा रहेको यो गीत गत मंगलवार सार्वजनिक भएको हो ।बासु बराइलीले लेखेको यो गीतलाई गणेश चौधरी एरेन्ज गरेका हुन् । रमणीय दृश्य कैद गरिएको गीतको भिडियोमा सारा श्रेष्ठ, र जीवन भट्टराई लाई फिचरिङ गरिएको छ ।
जीवन शाहीको निर्देशन रहेको भिडियोलाई उत्सव दाहालले छायाँकन, न...