गायिका पुर्णिमा लामाको आवाजमा सुपरहिट गीत “तिमीलाई जति माया ” भिडियो सहित
रोशन पोखरेल, काठमान्डाँै , मंसिर २४
सुगम संगीतकी नयाँ गायिका पुर्णिमा लामाको आवाजमा सजिएको “तिमीलाई जति माया ” गीतको भिडियो बजारमा आएको छ । आधुनिक सुगम संगीतको क्षेत्रमा राम्रो सम्भावना भएकी गायिका हुन पुर्णिमा । स्मृति पाख्रिनको शब्द , प्रकाश घिसिङको संगीत गीतमा रहेको छ । गीतको एरेन्ज डोलराज बाह्रघरे मगरले गरेका छन ।
आफनी मायालु प्रेमिकाको लागी निकै दुख गरेर परिश्रम गरेका प्रेमि प्रकाश आफनी स...














