असोक दर्जीको पहिलो गीत मन बिनाको धन ठुलो कि धन बिनाको मन सार्वजनिक(भिडियो सहित )
काठमाडौं । पछिल्लो समय युट्युवमा भाईरल भएका वाल गायक असोक दर्जी र टंक बुढाथोकीको स्वरमा सजिएको मन बिनाको धन ठुलो कि धन बिनाको मन भिडियो रिलिज भएको छ । विराज नेपालको शब्द रहेको गीतमा टंक बुढाथोकीले नै गरेका हुन् । यतिवेला उक्त गीतले युट्युवमा निक्कै भिवर्स पाईसकेको छ । वाल प्रतिभा दर्जीलाई बिभिन्न युट्युव च्यानलले अन्तरवार्ता लिएपछि उनको प्रतिभाको कदर गर्दै गायक टंक बुढाथोकीले गीत रेकर्ड गराईदिएका...







![प्रकाश राईको ‘मनको मन्दीरमा’ सार्वजनिक [भिडियो सहित]](https://www.entertainmentkhabar.com/wp-content/uploads/2018/05/manako-mandirama.jpg)






