भ्यालेन्टाइन्स डेलाई सिताराम पोखरेलको ‘मधुमास’सार्वजनिक
काठमाडौं– गायक सिताराम पोखरेलले भ्यालेन्टाइन्स डेको पूर्व सन्ध्या पारेर अर्थात प्रमिस डेको दिन पारेर आफ्नो नयाँ रोमान्टिक गीत ‘मधुमास’ सार्वजनिक गरेका छन् । यो यूगल गीतमा गायक पोखरेललाई गायिका मिलन नेवारले गायनमा साथ दिएकी छिन् ।
राहुल प्रधानद्वारा संगीतबद्ध षे गीतका शब्द कवि सन्तोष कुमार पोखरेलले रचना गरेका हुन् । संगीतकार प्रधानले नै यो गीतमा संगीत संयोजन गरेका छन् ।
ओएसआर डिजि...