सुनिलको ‘हाम्रो सम्बन्ध’मा करण र हिलारीको रोमान्स
काठमाडौँ । लोकप्रिय लोकपप गायक सुनिल गिरीको हाम्रो सम्बन्ध बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गायक गिरीकै संगीत सृजना रहेको गीतका शब्द हिमांशु रायमाझी (गोधुली)को शब्द शृजना समावेश छन् । सार्वजनिक गीतको एरेन्ज रोमन बज्रचार्यले गरेका हुन् ।
अष्ट्रेलियाको ब्रिसबेन, गोलकोस्ट, लगायतका रमणीय स्थानहरुमा छायांकन गरिएको गीतमा करण गुरुङ र हिलारी रावलको अभिनय रहेको छ ।
त्यस्तै भिडियोमा करण र ह...