साझको बेला मोडेल करिश्मा ढकाल राजु बिरहीको साथमा कुलेखानी जाँदै( भिडियो सहित)
निरन्तर विभिन्न किसिमका दोहोरी गित गर्ने बहुमुखी प्रतिभाका धनी गायक राजु बिरहीले यस पटक भने सबित्रा डगोलको गीति एल्बम "साथ दिउला जुनिभर"मा सहकार्य गरेका छन। बिरही स्वयले शब्द/सङित/ स्वर अनि अभिनय गरेको उक्त भिडियोमा गायिका साबित्रा डगोल र पार्बती कार्कीले उनलाई स्वरमा साथ दिएका छन भने अभिनयमा अहिलेकी ब्यस्त अनि चर्चित मोडेल करिश्मा ढकालले साथ दिएका छन । चर्चित निर्देशक बिक्रम चौहानको निर्देशनमा रह...