‘आ बाट आमा’ बन्यो पल शाहको दोस्रो धेरै कमाउने फिल्म, बिहीबारसम्म १० करोड पार
नेपाली चलचित्र ‘आ बाट आमा’ले अभिनेता पल शाहको करिअरमा नयाँ कीर्तिमान कायम गरेको छ। बिहीबारसम्मको बक्स अफिस विवरणअनुसार फिल्मले १० करोड रुपैयाँभन्दा बढी ग्रस कलेक्सन गर्दै उनको दोस्रो धेरै कमाउने फिल्म बन्न सफल भएको हो।
चलचित्र विकास बोर्डअन्तर्गत ‘सिनेमा २ बक्सअफिस’ले सार्वजनिक गरेको तथ्यांकअनुसार प्रदर्शनको केही सातामै फिल्मले उल्लेखनीय व्यापार गर्दै १० करोडको मनोवैज्ञानिक आँकडा पार गरेको जनाए...














