गायिका रचना रिमालले ल्याइन तिहारमा ”तिन घर्के बादल” भिडियो सहित ।

गायिका रचना रिमालले ल्याइन तिहारमा ”तिन घर्के बादल” भिडियो सहित ।
काठमाण्डौं । गायिका रचना रिमाल र गायक जनक विवस न्यौपानेको आवाजमा रहेको मौलिक देउसी भैलो गीत ”तिन घर्के बादल” गीतको भिडियो सार्वजनिक भएको छ । मौलिक रुपमा तयार पारिएको गीतमा सस्कार र सस्कृतिलाई कलात्मक रुपमा समेटिएको छ । गीतमा बर्ष भरी आपसमा साथीभाई विचमा मनोरञ्जन र आपसी रुपमा दुख सुख साटदै गरेको दृश्य निकै मनछुने रहेको छ । जनक विवश न्यौपानेको शब्द तथा संगीत संयोजन गीतमा रहेको छ । विश्वास भ...

एलिसा राईको फिचरिङमा ”तिम्रो आखाँको” भिडियो सहित ।

एलिसा राईको फिचरिङमा ”तिम्रो आखाँको” भिडियो सहित ।
काठमाण्डौं । नेपाली सुगम संगीतमा राम्रो सम्भावना भएकी गायिका हुन लिला गोम्देन राई । उनको आवाजमा रहेको ”तिम्रो आखाँको” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । डिल्ली राम राईको शब्द तथा गंगाराज राईको संगीत गीतमा रहेको छ । प्रेमील जोडीहरुको मायाको भावलाई गीतमा कलात्मक रुपमा प्रस्तुत गरिएको छ । पछिल्लो समयमा सर्वाधिक लोकप्रिय निर्देशक मानिएका जस बहादुर याक्खा जसुको निर्देशन भिडियोमा रहेक...

सुनिता थेगिमको “मान्छेको के भर”सार्वजनिक

सुनिता थेगिमको “मान्छेको के भर”सार्वजनिक
काठमाडौँ । गायक तथा संगीतकार रक्षक राईको संगीतमा रहेको नयाँ गीत सार्वजनिक भएको छ । गायिका सुनिता थेगिम र गायक देवराज धमलाको आवाजमा नयाँ पूर्वेली "मान्छेको के भर "बोलको गीत सार्वजनिक भएको हो । देबेन्द्र दिल (दुखि) चेम्जोङ्गको उत्कृस्ट शब्द रहेको गीतमा रक्षक राईले संगीत गरेका हुन् भने रुद्र श्रेष्ठले एरेञ्ज गरेका छन् सोहि गीतमा गायिका सुनिता थेगिम र गायक देवराज धमलाको स्वर रहेको छ । गीतल...

हरि उप्रेतीको शब्दमा रानी शाक्यको ”चियाबारीमा ” भिडियो सहित ।

हरि उप्रेतीको शब्दमा रानी शाक्यको ”चियाबारीमा ” भिडियो सहित ।
काठमाण्डौं नेपाली सुगम संगीतमा परिचित गायिका रानी शाक्यको आवाजमा रहेको मौलिक गीत ”चियाबारीमा ” गीतको भिडियो सार्वजनिक भएको छ । पुर्वेली लोक भाकामा आधारित गीतमा मौलिक पनलाई निकै कलात्मक रुपमा समेटिएको छ । इलामको मनोरम दृश्यलाई भिडियोमा देखाईको छ । हरि उप्रेतीको शब्द तथा विकाश चौधरीको संगीत गीतमा रहेको छ । मारुनी भाकामा रहेको गीतमा प्रेमका भावहरुलाई समेटिएको छ । ज्ञानु राईको छायाँकन , सुव...

डा. डीआर उपाध्यायको नयाँ गीत ‘विश्वभरी अमर बनेका छन्…’ सार्वजनिक

डा. डीआर उपाध्यायको नयाँ गीत ‘विश्वभरी अमर बनेका छन्…’ सार्वजनिक
विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने व्यक्तित्वहरूको सम्मान स्वरूप तयार पारिएको विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘विश्वभरी अमर बनेका छन्...’ सार्वजनिक भएको छ । सागर अधिकारी ‘शरद’को स्वर र सङ्गीत तथा देवेन्द्र नेवाःको सङ्गीत संयोजन रहेको गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो । विश्वभरी अमर बनेका छन् सगरमाथा आरोहीहरू सगरमाथा शीरमा सबैभन्दा पहिले पुगी सुनौलो इतिहास रचीगए...

सरोज अधिकारी र आश्मा विश्वकर्माको फिचरिङमा”आउ माया साथैमा ” भिडियो सहित ।

सरोज अधिकारी र आश्मा विश्वकर्माको फिचरिङमा”आउ माया साथैमा ” भिडियो सहित ।
काठमाण्डौं । नेपाली सुगम संगीतमा निकै रुचाइएका गायक प्रताप दास र गायिका अस्मिता अधिकारीको आवाजमा रहेको ”आउ माया साथैमा”गीतको भिडियो सार्वजनिक भएको छ । अमेरिका क्लोबसमा रहेर पनी नेपाली गीत संगीतमा क्रियाशिल गंगा दुलालको शब्द तथा राजेन्द्र बजगाईको संगीत गीतमा रहेको छ । उत्सव दाहालको छायाँकन , सिलन लम्सालको सम्पादन तथा माइकल चन्दको निर्देशन भिडियोमा रहेको छ । ”आउ माया साथैमा ”गीतको भिडियोमा...

राजेश र निलमको ‘पुर्वै शहर’ सार्वजनिक

राजेश र निलमको ‘पुर्वै शहर’ सार्वजनिक
गायक राजेश पायल राई र गायिका निलमरोजु राइको स्वरमा समावेश ‘पुर्वै शहर’को भिडियो सार्वजनिक भएको छ । आलोक चाम्लिङ राइको शब्द रहेको गीतमा निलम रोजु राइको संगीत छ । भिडियोमा सन्तोष राई र सलिना थापा मगरको अभिनय छ । सरु रानाको कोरियोग्राफी रहेको भिडियोमा सन्तकुमार राइको निर्देशन छ । https://www.youtube.com/watch?v=x4OXnh9VtaM&feature=emb_title

अस्मिता परियारको ‘आकाशै को’ सार्बजनिक

अस्मिता परियारको  ‘आकाशै को’  सार्बजनिक
काठमाडौँ। गायक बिश्व नेपाली र अस्मिता परियारको स्वर रहेको 'आकाशै को' बोलको गीतको भिडियो सार्बजनिक गरिएको छ । आनन्द राईको संगीत रहेको गीतमा डा. राजु बाबु श्रेष्ठको शब्द र गोपाल रसाईलीको संगीत संयोजन रहेको छ । भिडियो ट्री इन्टरटेन्मेन्टको युट्युब च्यानल मार्फत रिलिज गरिएको हो । दिपेश सापकोटाले निर्देशन गरेको भिडियोमा रोचक जोशी र मुना गौचनको अभिनय देख्न सकिन्छ । रोचकको यो डेब्यु भिडियो हो ।कानुन व...

एलिजा र आशिस अभिनित ‘यो धड्कन’ सार्वजनिक ( भिडियो )

एलिजा र आशिस अभिनित ‘यो धड्कन’ सार्वजनिक ( भिडियो )
अस्मिता अधिकारी र विशाल निरौलाको आवाज रहेको गीत 'यो धड्कन' सार्वजनिक भएको छ । गायक विशालकै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गीतको निर्देशन तथा कोरीयोग्राफी गोविन्द राईको रहेको छ । मिक्सडीया ग्रुपको प्रस्तुति रहेको भिडियोमा नायिका एलीजा गौतम र आशिस कुमार फिचर्ड छन् । नायिका एलिजा गौतम यतिबेला म्युजिक भिडियोमा निकै चर्चामा रहेकी छिन् । यता मोडल आशिस कुमार भने मिस्टर रौनियार २०१९ को...

गायिका खुसी थुलुङ्गको नयाँ गीत ‘कती मिठो’ सार्वजनिक

गायिका खुसी थुलुङ्गको नयाँ गीत ‘कती मिठो’ सार्वजनिक
गायिका खुसी थुलुङ्गको नयाँ गीत ‘कती मिठो’ सार्वजनिक गरिएको छ । लोक लयमा आधारित गीतमा मायालु प्रेमी प्रेमीका विचको प्रेम प्रसङगलाई मनछुने ढंगबाट समेटिएको छ । नेपाली पनको आभाष हुने किसिमले गीतको शब्द तथा संगीत संयोजन रहेको छ । डीपी खनालको शब्द र विक्रम राइको यो गीतमा संगीत छ । सार्वजनिक गीतको भिडियोमा नायिका वर्षा सिवाकोटी र रुकमान लिम्बुको अभिनय हेर्न सकिन्छ । यूवराज वाइवाले निर्देश...