सलमान खानको फिल्म टाइगर ३ को रुआंको लिरिकल भिडियो रिलिज
सलमान खानको फिल्म टाइगर ३ को रुआंको लिरिकल भिडियो रिलिज गरिएको छ ।केहि समयअघि फिल्मको ट्रेलर र पहिलो गीत रिलिज गरिएको थियो ।
सोमबार भने अरजित सिंहको आवाजमा अर्को गीत पनि जारी गरिएको छ । निर्माताहरुले फिल्मको गीत रुआंको लिरिकल भिडियो जारी गरेका हुन् । सलमानले आफ्नो इन्ष्टाग्राम ह्यान्डलमा यो गीत शेयर गरेका थिए । यो रोमान्टिक गीत हो । टाइगर ३ दिपावलीमा रिलिज हुँदै छ ।
यो गीतते फिल्मको महत्वप...














