रुथलेसको नयाँ गीत ‘नखोज मेरो फाइदा तिमी’ सुपरस्टार इन्टरटेन्टमेन्ट मार्फत सार्वजनिक

रुथलेसको नयाँ गीत ‘नखोज मेरो फाइदा तिमी’  सुपरस्टार इन्टरटेन्टमेन्ट मार्फत सार्वजनिक
काठमाडौं : नेपाली युवाहरु प्रति लोकप्रिय नेपाली हिपहप र आरएनबी गीतहरुको निर्माण गर्दै आइरहेको 'सुपरस्टार इन्टरटेन्टमेन्टले' केहि बर्षको अन्तरलाल पछि पुन :गीतहरुको निर्माणमा फर्किएको छ। कम्पनीले केहि राम्रा गीतहरुको फरक शैलीबाट अडियो तथा भिडियोको निर्माण मार्फत पुन : नेपाली सागीतिक क्षेत्रमा फर्कन लागेको हो । सुपरस्टार इन्टरटेन्टमेन्टले शुक्रबार चर्चित कलाकार रुथलेसको स्वरमा रहेको “नखोज मेरो फाइ...

विराटनगरमा प्यानको नयाँ नेतृत्व चयन, विद्यालय व्यवस्थापन सुधारमा जोड

विराटनगरमा प्यानको नयाँ नेतृत्व चयन, विद्यालय व्यवस्थापन सुधारमा जोड
विराटनगर । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्ने उद्देश्यसहित विराटनगर महानगरपालिकाअन्तर्गतका प्रधानाध्यापकहरुको भेलाले प्रिन्सिपल एसोसिएसन नेपाल (प्यान) विराटनगरको नयाँ नेतृत्व चयन गरेको छ । भेलाले पोखरिया माध्यमिक विद्यालयका प्रधानाध्यापक खेमराज भट्टराईलाई अध्यक्षमा सर्वसम्मत चयन गर्दै संगठनलाई थप सक्रिय बनाउने प्रतिबद्धता व्यक्त गरेको छ । नवनिर्वाचित कार्यसमितिमा सत्यनारायण माध्यमिक व...

राज कुमार शाह शंकर र समिक्षा अधिकारीको स्वरमा “अर्को जुनी” सार्वजनिक (भिडियो सहित)

राज कुमार शाह शंकर र समिक्षा अधिकारीको स्वरमा “अर्को जुनी” सार्वजनिक (भिडियो सहित)
काठमान्डौ । विभिन्न गीत संगीत प्रस्तुत गरेर धेरै श्रोता तथा दर्शकहरु माझ आआफ्नो परिचय स्थापित गराउन सफल राजकुमार शाह शंकरले पुनः अर्को प्रस्तुति "अर्को जुनी" लिएर आएका छन् । संगीत कै बिद्यार्थी उनले मदानी, झरी, मन मिल्ने मान्छे लगायत थुप्रै गीतहरु सार्वजनिक गरिसकेका छन् । माथि उल्लेखित गीतमा आफुले मन पराएको मान्छेलाई आफ्नो बनाउन पर्खाइ निकै कष्ट भएको प्रेमभाव समाबेश गरिएको छ । गीतलाई संगीत संयो...

‘झम्के फुली’ सार्वजनिक : ‘हामी तीन भाइ’को प्रेमिल स्वाद दर्शकमाझ

‘झम्के फुली’ सार्वजनिक : ‘हामी तीन भाइ’को प्रेमिल स्वाद दर्शकमाझ
राम नवमीको अवसर पारेर चैत १३ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘हामी तीन भाइ’ यतिबेला प्रचारप्रसारमा व्यस्त छ। निर्माण टिमले फिल्मको प्रवर्द्धनलाई तीव्र बनाउँदै लैजाँदा कलाकारहरू समेत विभिन्न कार्यक्रम र मिडियामा सक्रिय देखिएका छन्। टिजर र ट्रेलर सार्वजनिक गरिसकेको टिमले अब नयाँ गीतमार्फत दर्शकको ध्यान तान्ने प्रयास गरेको छ। यसै क्रममा शुक्रबार फिल्मको नयाँ गीत ‘झम्के फुली’ सार्वजनिक ...

समिर आचार्य र सिता स्मृतिको स्वरमा आयो “हिमालैमा हिउँ” (भिडियो सहित)

समिर आचार्य र सिता स्मृतिको स्वरमा आयो “हिमालैमा हिउँ” (भिडियो सहित)
काठमाण्डौ । विश्वको जुनसुकै कुना कन्दरामा पुगेता पनि राष्ट्र र राष्ट्रियता प्रति मोह कहाँ मेटाउन सकिन्छ र ! यहि राष्ट्रियता भित्रको अभिन्न पाटो नेपाली लोक तथा दोहोरी गीत संगीतको संरक्षणका निमित्त्त चेन रेकर्ड्सले भर्खरै मात्र आफ्नो पछिल्लो प्रस्तुति "हमालैमा हिउँ" बोलको गीत सार्वजनिक गरेको छ । यस भन्दा पहिले पनि चेन रेकर्ड्सले केहि गीतहरु सार्वजनिक गरेर अशंख्य श्रोता तथा दर्शकहरु माझ नमेटिने छाप ब...

सफल सांगीतिक जोडी श्रेष्ठ र गौतमको सहकार्यमा फेरी आयो “जवानी लुटपाट भो” (भिडियो सहित)

सफल सांगीतिक जोडी श्रेष्ठ र गौतमको सहकार्यमा फेरी आयो “जवानी लुटपाट भो” (भिडियो सहित)
काठमान्डौ । बिगतका निकै लामो समय देखि नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा कृयासिल रहेका लोकप्रिय गायक तथा सर्जक भीमसेन श्रेष्ठ बिन्दासले आफ्नो पछिल्लो सांगीतिक प्रस्तुति "जवानी लुटपाट भो" बोलको गीतलाई सार्वजानिक गरेका छन् । उनले यस गीतलाई सावित्री गौतम संगको सहकार्यमा सार्वजनिक गरेका हुन् । श्रेष्ठ र गौतमले यस भन्दा पहिले पनि थुप्रै लोक दोहोरी गीत सार्वजनिक गरिसकेका छन् । उनै सफल कलाकार...

जन्मदिनमै ‘एक मुठी बादल’को टिजर: आँचलको आत्मकथाजस्तै यात्रा पर्दामा

जन्मदिनमै ‘एक मुठी बादल’को टिजर: आँचलको आत्मकथाजस्तै यात्रा पर्दामा
अभिनेत्री आँचल शर्मा ले बिहीबार आफ्नो २९औँ जन्मदिन विशेष तरिकाले मनाएकी छन् । उनको जन्मदिनको अवसर पारेर बहुप्रतीक्षित फिल्म एक मुठी बादल को टिजर सार्वजनिक गरिएको हो, जसले दर्शकमाझ उत्सुकता थपेको छ । डेढ मिनेटभन्दा लामो टिजरमा आँचललाई केन्द्रमा राखिएको छ । टिजरको मुख्य आकर्षणका रूपमा उनले ‘पोम्पोईको फूल’ शीर्षकको भावनात्मक कविता वाचन गरेकी छन् । यही कवितामार्फत फिल्मको कथा र भावभूमिको झल्को दिन खोज...

‘राम नाम सत्य’को नयाँ गीत ‘हुम्लाको लिमी’ सार्वजनिक, प्रेम र नृत्यको आकर्षक प्रस्तुत

‘राम नाम सत्य’को नयाँ गीत ‘हुम्लाको लिमी’ सार्वजनिक, प्रेम र नृत्यको आकर्षक प्रस्तुत
नयाँ वर्ष नजिकिँदै गर्दा चैत २७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘राम नाम सत्य’ यतिबेला आफ्नो गीत–संगीतका कारण चर्चामा छ। विशेषगरी ‘धागोले बाटेको’ गीतले टिकटकदेखि युट्युबसम्म व्यापक लोकप्रियता हासिल गरिरहेको बेला निर्माण पक्षले बिहीबार दोस्रो गीत ‘हुम्लाको लिमी’ सार्वजनिक गरेको छ। युवायुवतीबीचको प्रेम र आकर्षणलाई केन्द्रमा राखेर तयार गरिएको यस गीतमा एसडी योगी र गीताञ्जली थापा मगरको स्वर...

‘आउँछु आउँछु भन्दै’ सार्वजनिक

‘आउँछु आउँछु भन्दै’ सार्वजनिक
काठमाडौं ।मेनुका राईको स्वरमा‘आउँछु आउँछु भन्दै’ सार्वजनिक भएको छ। मेनुका राईको स्वरमा सजिएको उक्त गीतका शब्द कुमार केरुङले लेखेका हुन् भने संगीत शिवसंगम राईले भरेका छन्। गीतको संगीत संयोजन (एरेन्ज) सुन्दर लामाले गरेका छन्। त्रिताल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यस गीतको मिक्सिङ तथा मास्टरिङको काम समेत सुन्दर लामाले नै सम्पन्न गरेका छन्। यसैबीच, गीतको लिरिकल भिडियो जसकेलो क्रिएशनले निर्मा...

‘जलाकी’मा कलाकारको घुम्ती कथा: सोनम फर्किँदा धीरज बाहिरिए

‘जलाकी’मा कलाकारको घुम्ती कथा: सोनम फर्किँदा धीरज बाहिरिए
नेपाली फिल्म क्षेत्रमा कलाकार हेरफेर हुनु नौलो विषय होइन । तर, फिल्म ‘जलाकी’मा देखिएको कलाकार परिवर्तनको क्रम भने केही फरक र रोचक बनेको छ । फिल्मको २०८१ साल चैतमा भएको शुभमुहूर्तमा मुख्य भूमिकाका लागि अभिनेता सोनम तोप्देन अनुबन्धित थिए । अभिनेत्री उपासना सिंह ठकुरीसँग उनको जोडी तय गरिएको थियो । तर, मुहूर्तपछि लामो समयसम्म छायांकन अघि बढ्न नसक्दा सोनम अर्को फिल्म ‘ऐरी’मा व्यस्त बने । ‘ऐरी’को छायां...