रामको नाम लिन सिकाउने समकालीन बिस्वको नम्बर वन कम्युनिस्ट नेता
धर्मशास्त्र अनुसार मानिसले भगवानको भक्ति गर्नुपर्दछ। हाम्रा प्रधानमन्त्री धर्म मान्ने अलिक फरक खाल कम्युनिस्ट हुन । समकालीन बिश्वको सबसे लोकप्रिय धार्मिक कम्युनिस्ट नेता हुन। हाल उनी रामभक्तीमा लिन कम्युनिस्ट हुन । पुजा अर्चना गर्नु भक्तिको एक महत्त्वपूर्ण भाग हो । तर यदि कुनै कारणबस पुजा अर्चना गर्न सकिएन भने भगवानको नाम मात्र लिए पनि पुग्छ । हाम्रा हजुरबा हजुरआमाको पुस्ताले नित्य पुजा अर्चना गर्...














